Legal Documents

View Measure

Name प्रमाण–चिन्हको अनुचित प्रयोगमा प्रतिबन्ध
Description सेक्शन ८. प्रमाण–चिन्हको अनुचित प्रयोगमा प्रतिबन्ध: (१) इजाजतपत्र प्राप्त नगरी कुनै व्यक्तिले कुनै पदार्थका सम्बन्धमा प्रमाण–चिन्हको प्रयोग गर्न हुँदैन । कुनै व्यक्तिले प्रमाण–चिन्हको आकार प्रकारको भ्रम हुन सक्ने कुनै चिन्ह प्रयोग गर्न हुँदैन । (२) इजाजतपत्र प्राप्त गरेका व्यक्तिले पनि निर्धारित गुणस्तर अनुकूल नरहेका पदार्थको सम्बन्धमा प्रमाण–चिन्हको प्रयोग वा त्यसको आकार प्रकारका भ्रम हुन सक्ने कुनै चिन्ह प्रयोग गर्न हुँदैन ।
Comments टिप्पणी
Validity From 1990-09-11
Validity To 9999-12-31
Reference
Technical Code
Agency उद्योग मन्त्रालय
Created Date 2017-02-10 11:47:34.0
Update Date 2017-02-10 11:54:31.0
Status Active
Measure Type प्रतिबन्ध
Legal/Regulation नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description