Legal Documents

View Measure

Name स्वीकृति लिई प्रचार प्रसार गर्न सकिने
Description सेक्शन ७क. स्वीकृति लिई प्रचार प्रसार गर्न सकिने ः (१) कुनै व्यक्तिले कुनै पदार्थ नेपाल गुणस्तर अनुरुप छ भनी प्रचार प्रसार गर्न चाहेमा त्यस्तो व्यक्तिले कार्यालयको स्वीकृति लिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम स्वीकृति लिन चाहने व्यक्तिले कार्यालयमा निवेदन दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम कुनै निवेदन पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी प्रचार प्रसार गर्न पाउने गरी स्वीकृति दिन सक्नेछ ।
Comments टिप्पणी
Validity From 1980-09-11
Validity To 9999-12-31
Reference
Technical Code
Agency उद्योग मन्त्रालय
Created Date 2017-02-10 11:56:35.0
Update Date 2017-02-10 11:56:35.0
Status Active
Measure Type अनुमति आवश्यकता
Legal/Regulation नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description