सूचित बीउ बिजन निकासी वा पैठारी गर्न स्वीकृति लिनु पर्ने
Description
सेक्शन १५- सूचित बीउ बिजन निकासी वा पैठारी गर्न स्वीकृति लिनु पर्ने ः १५.१ कुनै किसिम वा जातको सूचित बीउ बिजन निकासी वा पैठारी गर्न चाहने व्यक्तिले तोकिएको अधिकारी समक्ष तोकिए बमोजिमको दस्तुर र विवरण सहित निकासी वा पैठारी गर्न स्वीकृतिको निमित्त निवेदन दिनु पर्नेछ ।