Legal Documents

View Measure

Name बीउ बिजनको निकासी वा पैठारीमा नेपाल सरकारले रोक लगाउन सक्ने
Description बीउ बिजन ऐन, २०४५ सेक्शन १५क.निकासी वा पैठारीमा रोक लगाउन सक्ने ः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालको कृषि कार्यलाई हानि वा प्रतिकूल प्रभाव पुर्याउने कुनै खास जातको बीउ बिजनको पैठारी गर्न वा कुनै खास कारणले निकासी गर्न नहुने कुनै सूचित जातको बीउ बिजन निकासी गर्न जोखिम विश्लेषणको आधारमा रोक लगाउन सक्नेछ ।
Comments टिप्पणी
Validity From 2008-10-24
Validity To 9999-12-31
Reference
Technical Code
Agency कृषि विकास मन्त्रालय
Created Date 2017-02-12 13:07:43.0
Update Date 2017-02-12 13:07:43.0
Status Active
Measure Type प्रतिबन्ध
Legal/Regulation बीउ बिजन ऐन, २०४५ (१९८८)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description