Legal Documents

View Measure

Name सूचित बीउ बिजनको बिक्री वितरण
Description सेक्शन १३. सूचित बीउ बिजनको बिक्री वितरण ः १३.१ सूचित बीउ बिजनको बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले आफुले बिक्री वितरण गर्ने बीउको भाँडोमा देहायको विवरण उल्लेख गर्नु पर्नेछ ः– १३.१.१ बीउ बिजनको किसिम र जात, १३.१.२ दफा १२ बमोजिम तोकिएको न्यूनतम गुणस्तरको हद, १३.१.३ रासायनिक पदार्थ प्रयोग गरी उपचार गरिएको भए सोको विवरण, १३.१.४ तोकिए बमोजिमका अन्य कुराहरू । १३.२ उपदफा १३.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास क्षेत्रको लागि मात्र उपयुक्त हुने भनी प्रजनकले निर्धारण गरेको किसिम र जातको सूचित बीउ बिजन त्यसरी निर्धारण गरिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा बिक्री वितरण गर्न वा गराउन पाइने छैन
Comments टिप्पणी
Validity From 2008-10-24
Validity To 9999-12-31
Reference
Technical Code
Agency कृषि विकास मन्त्रालय
Created Date 2017-02-12 13:09:28.0
Update Date 2017-02-12 13:09:28.0
Status Active
Measure Type औपचारिकता आवश्यकता
Legal/Regulation बीउ बिजन ऐन, २०४५ (१९८८)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description