सेक्सन३१. स्वीकृति बेगर अनुसन्धान गर्न नहुनेः कुनै पनि विदेशी संघ संस्था वा तिनीहरूसँग आवद्ध व्यक्ति वा संस्थाले सम्बन्धित निकायको पूर्व स्वीकृति बेगर नेपाल अधिराज्य भित्रको कुनै पनि ठाउँमा कुनै जीव, जिवाणु र वनस्पतिको नमूना संकलन गर्न तथा जैविक विविधताको अनुसन्धान सम्बन्धी कुनै कार्य गर्न गराउन हुँदैन ।