Legal Documents

View Measure

Name आयातमा मूल्य अभिवृद्धि कर लाग्ने
Description ४८. आयातमा मूल्य अभिवृद्धि कर लाग्नेः (१) नेपाल टद्ध......भित्र आयात हुने वस्तु वा सेवामाटछनेपालभित्र आपूर्ति भएको वस्तुवा सेवामाटटलाग्ने दरले कर लाग्नेछ । (२) आयात हुने वस्तु वा सेवामा कर निर्धारण गर्ने प्रयोजनको लागि मूल्य कायम गर्दा ऐनको दफा १२ को उपदफा (५) र (६) बमोजिमको प्रक्रिया अपनाई मूल्य कायम गरिनेछ । (३) आयात भएको वस्तुको मूल्य आयात हुँदाका अवस्थामा कायम गर्न नसकिएमा त्यस्ता वस्तुहरुमालाग्ने सबै प्रकारका कर वा महसूललाई पुग्ने गरी धरौटी लिएर मात्र त्यस्ता वस्तु नेपाल टठ......भित्र ल्याउनेअनुमति दिइनेछ । दर्ता भएको व्यक्तिले आयात गरेको वस्तु वा सेवाको मूल्य कायम नभएसम्म त्यस्तो वस्तु वासेवामा तिरेको कर कटृी गर्न पाउने छैन । (४) कुनै वस्तु आयात गर्दा धरौटी राखी आयात गरिएको भए मूल्य एकीन भएको मितिले एक वर्षसम्ममात्र कर कटृी दाबी गर्न सकिनेछ ।
Comments टिप्पणी
Validity From 1997-05-24
Validity To 9999-12-31
Reference
Technical Code
Agency अर्थ मन्त्रालयम
Created Date 2017-04-10 13:33:37.0
Update Date 2017-04-10 13:33:37.0
Status Active
Measure Type आयात
Legal/Regulation मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (१९९६)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description