Legal Documents

View Measure

Name अस्थायी आयात सम्बन्धी व्यवस्था
Description ४९. अस्थायी आयात सम्बन्धी व्यवस्थाः (१) भन्सार महसूल नलाग्ने गरी पछि फिर्ता हुने शर्तमा आयात भएकावस्तुहरुमा भन्सारले कायम गरेको अनुमानित मूल्यका आधारमा पछि माल वा वस्तु फिर्ता भएपछि धरौटी रकमफिर्ता हुने गरी लाग्ने कर वापत धरौटी लिई आयात गर्न अनुमति दिइनेछ । (२) अस्थायी आयात महसूल लाग्ने गरी अस्थायी रुपमा आयात भएका माल वा वस्तुमा महसूलमै करलाग्नेछ ।
Comments टिप्पणी
Validity From 1999-04-15
Validity To 9999-12-31
Reference
Technical Code
Agency अर्थ मन्त्रालयम
Created Date 2017-04-10 14:54:39.0
Update Date 2017-04-10 14:54:39.0
Status Active
Measure Type आयात
Legal/Regulation मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (१९९६)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description