गृह पृष्ठसामग्रीहरूमापदण्डहरु Formality to be fulfilled for sending goods from one foreign country to another foreign country through Nepalese territory
View Measure
Name
विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलकमा मालवस्तु लैजाने सम्बन्धी व्यवस्था
Description
विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलकमा मालवस्तु लैजाने सम्बन्धी व्यवस्था
विदेशबाट नेपालको बाटो प्रयोग गरी अर्को कुनै विदशी मुलकमा मालवस्तु लैजान चाहने मालवस्तुधनीले मालवस्तुकोसाथ विभागले तोकेको ढाँचामा चार प्रति फाराम तथा प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्न पर्नेछ. नियाम ६।