Legal Documents

View Measure

Name काठ दाउरा सङ्कलन गर्ने तथा निकाल्ने
Description (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका जिल्लाहरुको वन क्षेत्रमा कार्तिक देखि जेष्ठ मसान्तसम्म र अन्य जिल्लाहरुको वन क्षेत्रमा जिल्ला वन अधिकृतले जिल्ला विकास समितिस“ग रापमर्श गरी बढीमा आठ महिनासम्मको लागि काठ दाउरा सङ्कलन गरी वन क्षेत्रबाट बाहिर निकाल्ने म्याद निर्धारण गर्नेछ र त्यसरी निर्धारित म्यादभित्र काठ दाउरा सङ्कलन गरी वन क्षेत्रबाट बाहिर निकाली सक्नु पर्नेछ ।
Comments टिप्पणी
Validity From 1997-06-26
Validity To 9999-12-31
Reference
Technical Code
Agency वन तथा भु-संरक्षण मन्त्रालय
Created Date 2017-04-26 13:21:28.0
Update Date 2017-04-26 13:21:28.0
Status Active
Measure Type प्रतिबन्ध
Legal/Regulation वन ऐन, २०४९ (१९९३)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description