Legal Documents

View Measure

Name चलचित्र निर्माण, वितरण तथा प्रदर्शन इजाजतपत्रको अवधि
Description सेक्सन ९ - १) चलचित्र निर्माण गर्न इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्र प्राप्त गरेको मितिले कथानक चलचित्र तीन वर्षभित्र र अन्य चलचित्र एक वर्षभित्र निर्माण गरिसक्नु पर्नेछ । तर सो म्यादभित्र चलचित्र निर्माण गर्न नसकेको मनासिव कारण देखाई इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्रको म्याद समाप्त हुनु अगावै म्याद थपको लागि मन्त्रालयसमक्ष दरखास्त गरेमा र सो व्यहोरा मनासिब देखिएमा मन्त्रालयले कथानक चलचित्र भए एक वर्ष र अन्य चलचित्र भए तीन महिनासम्मको म्याद थप गरिदिने छ । (२) चलचित्र वितरण तथा प्रदर्शन गर्न दिइएको इजाजतपत्रको अवधि पाँच वर्ष हुनेछ ।
Comments टिप्पणी
Validity From 2000-01-01
Validity To 9999-12-31
Reference
Technical Code
Agency सूचना तथा सञ्चार मन्त्रालय
Created Date 2017-05-07 12:18:26.0
Update Date 2017-05-07 12:18:26.0
Status Active
Measure Type लाइसेन्स आवश्यकता
Legal/Regulation चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ (१९६९)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description