Legal Documents

View Measure

Name जलस्रोतको सर्वेक्षण वा उपयोग गर्न अनुमतिपत्र खारेज गर्न सकिने
Description २१. जलस्रोतको सर्वेक्षण वा उपयोग गर्न अनुमतिपत्र खारेज गर्न सकिने ः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा तोकिएको अधिकारीले अवधि तोकी त्यस्तो काममा आवश्यक सुधार गर्न आदेश दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम तोकिएको अवधिभित्र अनुमतिपत्र प्राप्त व्यक्तिले आवश्यक सुधार नगरेमा तोकिएको अधिकारीले त्यस्तो व्यक्तिले पाएको अनुमतिपत्र खारेज गर्न सक्नेछ । (३) उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि तोकिएको अधिकारीले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने मनासिब मौका दिनुपर्नेछ ।
Comments टिप्पणी
Validity From 1992-12-17
Validity To 9999-12-31
Reference
Technical Code
Agency ऊर्जा मन्त्रालय
Created Date 2017-06-15 14:52:02.0
Update Date 2017-06-15 15:41:36.0
Status Active
Measure Type लाइसेन्स आवश्यकता
Legal/Regulation जलस्रोत ऐन, २०४९
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description