गृह पृष्ठसामग्रीहरूमापदण्डहरु Prohibition on manufacture, sale, distribution, export, import, storage or consumption of drug not conforming to prescribed standard
View Measure
Name
तोकिएको स्तर नभएको औषधिको उत्पादन, बिक्री–वितरण, निकासी–पैठारी सञ्चय, वा सेवन गर्न मनाही
Description
सेकस्न १३. तोकिएको स्तर नभएको औषधिको उत्पादन, बिक्री–वितरण, निकासी–पैठारी सञ्चय, वा सेवन गर्न मनाहीः जनसुरक्षित, असरयुक्त र गुणयुक्त नभएको औषधिको उत्पादन, बिक्री वितरण, निकासी–पैठारी, सञ्चय गर्न गराउन वा सेवन गराउन हुँदैन ।