मुलुकको आर्थिक विकासको लागि राजस्व संकलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालनलाई अभिवृद्धि गर्न आयकर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल वनाउन
यो नियमावली प्रारम्भ हुंदाका वखत स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको र निर्धारण योग्य आय आर्जन गर्न चाहने वा ऐनको परिच्छेद– १७ अन्तर्गत करकटृी गर्नु पर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कटृी गर्नु अगावै स्थायी लेखा नम्बरको लागी विभागमा निवेदन दिन सक्नेछ ।