आफ्नो बन्द व्यापार वा काराबारको टडमार्क दफा १८ बमोजिम दर्ता गराउन चाहने व्यक्तिले सो टडमार्कको ४ प्रति नमूना सहित अनसची– १(ग) बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनुपर्छ । दफा २७। ट्रेडमार्क दर्ता। आवेदन शुल्क - रुपैया १,००० ट्रेडमार्क Fee- रुपैया ५,०००