Legal Documents

View Measure

Name निकासी वा पैठारी भएका मालवस्तु पुन: निकासी वा पैठारी गर्ने सम्बन्धी व्यवस्था
Description भन्सार प्रशासनलाई व्यवस्थित, पारदर्शी एवं उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित एवं सहज बनाउन भन्सार सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न
Comments निकासी वा पैठारी भएका मालवस्तु पुन: निकासी वा पैठारी गर्ने सम्बन्धी व्यवस्था
Validity From 2009-07-13
Validity To 9999-12-31
Reference
Technical Code
Agency भौतिक पूर्वाधार र यातायात मन्त्रालय
Created Date 2016-06-08 14:57:19.0
Update Date 2016-10-04 16:43:14.0
Status Active
Measure Type औपचारिकता आवश्यकता
Legal/Regulation भन्सार नियमावली, २०६४ (२००७)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form
निकासी वा पैठारी भएको मालवस्तु पुनः निकासी वा पैठारी गर्नेसम्बन्धी व्यवस्थाः मालवस्तु फिर्ता भएकोमा त्यसरी फिर्ता भएको मितिले छ महिनाभित्र शोधभर्नास्वरुप सोही प्रकारको अर्को मालवस्तु पैठारी नगरेमा वा त्यस्तो मालवस्तु पहिले पैठारी गर्दा विदेशी मुद्रा भुक्तानी भैसकेका भए त्यस्तो विदशी मुद्रा फिर्ता नल्याएमा सम्बन्धित भन्सार अधिकते प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ । Procedure View


This measure applies to commodity/s

HS Code Description