Legal Documents

View Measure

Name धरौटी वा बैङ्क जमानतराखी मालवस्तु पैठारी गर्ने सम्बन्धी विशेष व्यवस्था
Description भन्सार प्रशासनलाई व्यवस्थित, पारदर्शी एवं उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित एवं सहज बनाउन भन्सार सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न
Comments नियम ११- धरौटी वा बैङ्क जमानत राखी मालवस्तु पैठारी गर्न सम्बन्धी विशेष व्यवस्था - (१) हवेइ कम्पनीले अन्तर्राष्टिय उडानका लागि आवश्यक पर्ने क्याटरिङ्गका मालवस्तु र इन्फ्लाइट करमक्त पसलमा बिक्री गर्ने मालवस्तु पैठारी गर्दा सो मालवस्तुमा लाग्ने भन्सार महसुल वापतको रकम धरौटी राखी वा सो बराबरको बैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ । त्यस्ता हवार्इ कम्पनील त्यस्तो मालवस्तु आफैले पैठारी नगरी बण्डेड वयरहाउस वा करमुक्त पसलबाट खरिद गर्न चाहेमा विभागले तोकेको बण्डेड वयरहाउस वा करमुक्त पसलबाट खरिद गेन सक्नेछ । (२) नेपालका कपडा उद्योगले उत्पादन गर्ने कपडा निकासी मलुक तयारी पोशाक उद्योगलाइ बिक्री गर्न भएमा सो कपडा उत्पादनका लागि आवश्यक पर्ने धागो पैठारी गर्दा कपडा उद्योग सघको सिफारिसमा सो धागोमा लाग्ने भन्सार महसल वापतको रकम बराबरको बैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ ।
Validity From 2009-07-13
Validity To 9999-12-31
Reference
Technical Code
Agency उद्योग मन्त्रालय
Created Date 2016-06-13 11:04:02.0
Update Date 2016-10-04 16:44:47.0
Status Active
Measure Type औपचारिकता आवश्यकता
Legal/Regulation भन्सार नियमावली, २०६४ (२००७)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form
बैंक जमानत र धरौटी फकूवा बैण्डेड वेयरहाउसका सुविधा प्राप्त उधोगले आफुले राखेको बैङ्क जमानत फुकुवा गर्नको लागि देहायका कागजात सँलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ. नियम १४ Procedure View


This measure applies to commodity/s

HS Code Description