Legal Documents

View Measure

Name भन्सार कार्यालयबाट धरौटी रकम फिर्ता
Description एन तथा यस नियमावलीबमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा राखेको धरौटी फिर्ता लिनको लागि त्यस्तो धरौटीको प्रयोजन समाप्त भएको एक वर्षभित्र धरौटी फिर्ता पाउनुपर्ने कारण र फिर्ता पाउनुपर्ने रकमसमेत उल्लेख गरी भन्सार अधिकतसमक्ष निवेदन दिनु पर्नेछ । यस्तो निवेदनको साथमा भन्सार कार्यालयमा धरौटी राखेको निस्सा र धरौटी फिर्ता हनुपर्ने कुनै आधार प्रमाण भए सोसमेत सँलग्न गर्नु पर्नेछ ।
Comments Comment
Validity From 2009-07-13
Validity To 9999-12-31
Reference
Technical Code
Agency भन्सार विभाग
Created Date 2016-06-23 12:18:16.0
Update Date 2016-06-23 12:18:16.0
Status Active
Measure Type औपचारिकता आवश्यकता
Legal/Regulation भन्सार नियमावली, २०६४ (२००७)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form
भन्सार कार्यालयबाट धरौटी रकम फिर्ता एन तथा यस नियमावलीबमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा राखेको धरौटी फिर्ता लिनको लागि त्यस्तो धरौटीको प्रयोजन समाप्त भएको एक वर्षभित्र धरौटी फिर्ता पाउनुपर्ने कारण र फिर्ता पाउनुपर्ने रकमसमेत उल्लेख गरी भन्सार अधिकतसमक्ष निवेदन दिनु पर्नेछ । Procedure View


This measure applies to commodity/s

HS Code Description