Legal Documents

View Measure

Name वन पैदावार निकासीगर्न इजाजतपत्र
Description निायम ७ वनको काठ वा दाउरा काट्दा, टुक्¥याउँदा, उपभोग गर्दा, हटाउँदा, बिक्री वितरण गर्दा, ओसारपसार गर्दा वा निकासी गर्दा विभागले तोकिदिएको टाँचा लगाउनु पर्नेछ । (४) काठ दाउरा वाहेकका अन्य वन पैदावार काट्दा, टुक्¥याउँदा, उपभोग गर्दा, हटाउँदा, बिक्री वितरण गर्दा, ओसारपसार गर्दा वा निकासी गर्दा नेपाल सरकारले निर्धारण गरेको कार्यविधिको अधिनमा रही गर्नु पर्नेछ ।
Comments टिप्पणी
Validity From 2005-09-26
Validity To 9999-12-31
Reference
Technical Code
Agency वन तथा भु-संरक्षण मन्त्रालय
Created Date 2016-06-27 15:04:51.0
Update Date 2016-09-21 17:04:03.0
Status Active
Measure Type प्रमाणपत्र आवश्यकता
Legal/Regulation वन नियमावली, २०५१ (१९९१)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form
वन पैदावारको निकासी सम्बन्धी प्रक्रिया वन पैदावार प्राप्त गर्न चाहने कुनै व्यक्ति, जिल्ला वन पैदावार आपूर्ति समिति वा निकायले देहायका कुराहरु खुलाई अधिकार प्राप्त अधिकारी समक्ष रितपूर्वकको निवेदन दिनु पर्नेछ. Procedure View


This measure applies to commodity/s

HS Code Description
44011000 बाल्ने दाउरा मोटो टुक्रा, बाल्ने दाउरा, मोटो मुढो, बाल्ने दाउरा मुढो, बाल्ने दाउरा जरा, बाल्ने दाउरा ठुटो, बाल्ने दाउरा, झिजा, बाल्ने दाउरा डाँठ, बाल्ने दाउरा, झिझा, रफ स्टिक उस्तै आकारमा
44012100 काठको चोएटा चोइटी देवदार जातिको -कोनीफरस), काठको(धुपी)चोएटा चोइटी, काठ (फरको) चोइटा चोइटी, काठको चोएटा चोइटी पाइन्स को, काठको चोएटा चोइटी रक्त चन्दनको, काठको चोएटा चोइटी स्पु्रस, काठको सानो टुक्रा, कोनिफोरस, काठको सानो टुक्रा धुपीको, काठको सानो टुक्रा फरक
44012200 काठको चोइटा चोइटीको रुपमा, नन कोनिफोरस, काठको सानो टुक्रा ननकोनीफोेरस, काठ ननकोनीफोरस, चोइटा चोइटी, सानो टुक्राको रुपमा वा टुक्राको रुपमा
44013100 काठका गुटिका (उडपेलेट) हरु
44013900 काठको धूलो, काठको अवशेष र रद्दी वस्तु, मुढा, चक्का
44031000 काठ चारपाटे पारेको पेन्ट,स्टेन, क्रिओसोट वा अन्य प्रिजर्भेटिभ हरुद्वारा उपचार गरिएको
44032000 काठ चारपाटे पारेको अन्य देवदार जातिका
44034100 काठ चारपाटे पारेको गाढा रातो मेरान्ती, हलुका रातो मेरान्ती र मेरान्ती बाको
44034900 काठ बोक्रा वा काठको वाहिरी नरम भाग ताछेको वा नताछेका उष्णप्रदेशीय -ट्रपिकल)
44039100 काठ बोक्रा वा काठको वाहिरी नरम भाग ताछेको वा नताछेकाओकको
44039200 काठ बोक्रा वा काठको वाहिरी नरम भाग ताछेको वा नताछेका बीचको
44041000 काठको चोएटा चोइटी देवदार जातिको (कोनिफोरस), काठको गोलो वा चक्का पारेर काटिएको देवादार जातिको, घोचोहरु, काठको, तिखारिएको लम्बाई तर्फ आरा नलगाइएको, देवदार जातिको, थुप्रो, काठको, तिखारीएको, लम्वाइ तर्फआरा नलगाइएको देवदार जातिको, खम्वा छुटाइएको काठको देवदार ज
44042000 काठको चिरेको खांवा (पोल); तिखारेको तर लम्वाइमा नचिरेको काठको घोचा देवदार जातिको बाहेक