Legal Documents

View Measure

Name पशु निकासी वा पैठारी सम्बन्धी सिफारिस
Description ऐनको दफा १८ को प्रयोजनको लागि सिफारिसपत्र लिन चाहनेले तीन सय रुपैयाँ दस्तुर सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
Comments Comment
Validity From 2000-01-01
Validity To 9999-12-31
Reference
Technical Code
Agency पशुपन्छी विकास मन्त्रालय
Created Date 2016-07-08 13:32:03.0
Update Date 2017-07-26 16:47:35.0
Status Active
Measure Type सिफारिस आवश्यकता
Legal/Regulation पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form
पशु निकासी वा पैठारी सम्बन्धी सिफारिस एेनको दफा १८ को प्रयोजनका लागि सिफारिसपत्र लिन चाहनेल तीन सय रुपैया दस्तुर सहित अनसूची–६ को ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ । Procedure View


This measure applies to commodity/s

HS Code Description
01012900 घोडाका बछेडाहरु अन्य प्रयोजनका, घोडाहरु अन्य प्रयोजनका, घोडीहरु अन्य प्रयोजनका, घोडा, नश्ल सुधार बाहेकका
01013000 गधाहरु
01019000 हिनिजहरु, खच्चरहरु
01022100 गाइ गोरु नश्ल सुधारका लागि विशुध्द नश्लका, गाइ गोरु नश्ल सुधारका
01022900 गाइ गोरु अन्य प्रयोजनका, साँडे गोरुहरु अन्य प्रयोजनका
01023100 राँगा, भैसीहरु नश्ल सुधारका लागि विशुध्द नश्लका, राँगा, भैसीहरु नश्ल सुधारका
01023900 राँगा, भैसीहरु अन्य प्रयोजनका, राँगा, भैसीहरु अन्य प्रयोजनका
01029000 अन्य जीवित चौपाया (बोभाइन), जीवित चौपाया (बोभाइन) अन्य
01031000 बंगुर नश्ल सुधारका लागि विशुद्ध नश्लमा, सुंगुर नश्ल सुधारका लागि विशुद्ध नश्लमा, भुनी, नश्ल सुधारका लागि विशुद्ध नश्लमा, सुंगुर,बँदेल नश्ल सुधारका
01039100 बँदेल ५० के. जी. भन्दा कम वजनका अन्य प्रयोजनका लागि, बंगुर ५० के. जी. भन्दा कम वजनका अन्य प्रयोजनका लागि, सुंगुरका बच्चाहरु अन्य प्रयोजनका लागि, सुंगुर ५० के. जी. भन्दा कम वजनका अन्य प्रयोजनका लागि, सुंगुर ५० के. जी. भन्दा कम वजनका अन्य प्रयोजनका लागि, सु
01039200 बँदेल ५० के. जी. भन्दा बढी वजनका अन्य प्रयोजनका लागि, बंगुर ५० के. जी. भन्दा बढी वजनका अन्य प्रयोजनका लागि, सुंगुर ५० के. जी. भन्दा बढी वजनका अन्य प्रयोजनका लागि, सुंगुर,बँदेल ५० के. जी. भन्दा बढी वजनका
01041000 भेडा, अन्य प्रयोजनको लागि, भेडाहरु,जीवित अन्य प्रयोजनको लागि, भेडा नश्ल सुधारका लागि विशुद्ध नश्लका, भेडा,
01042000 बोकाहरु,जीवित अन्य प्रयोजनको लागि, बोकाहरु, जीवित नश्ल सुधारका लागि विशुद्ध नश्लका, बोकाहरु,
01051100 कुखुराका माउ जातिका चल्लाहरु,जीवित १८५ ग्राम सम्मको, कुखुरा, १८५ ग्राम सम्मको
01051200 पाताल मयूर माउ जातिका १८५ ग्राम सम्मको, पाताल मयूर जीवित १८५ ग्राम सम्मका, अन्य प्रयोजनका लागि, पाताल मयूर १८५ ग्राम सम्मको
01051300 हाँसको जीवित चल्ला, १८५ ग्राम सम्मको
01051400 हंसशावक जीवित, १८५ ग्राम सम्मको
01051500 गिनिजातका चराहरु
01059400 कुखुराहरु २००० ग्राम भन्दा बढी भएका जीवित लडाकु, कुखुराहरु लडाकु १८५ ग्राम भन्दा बढी तर २००० ग्राम भन्दा बढी वजन नभएका जीवित, माउ जातिका पंक्षी १८५ ग्राम भन्दा बढी वजन भएका लडाकु कुखुरा वाहेक
01059900 पानीहाँस १८५ ग्राम भन्दा बढी वजन भएका, पानीहाँस (पोथी) १८५ ग्राम भन्दा बढी वजन भएका अन्य प्रयोजनको लागि, हाँस (पानी हाँस भन्दा अलि ठूलो) जीवित १८५ ग्राम भन्दा बढी वजनका अन्य प्रयोजनका लागि, हाँस (पानी हाँस भन्दा अलि ठूलो) १८५ ग्राम भन्दा बढी वजन भएको, गि
01061100 पुच्छर नभएको बाँदर जीवित, चिम्पान्जी, गोरिल्ला, निशाचर बाँदर, जीवित पुड्के, निशाचर मुसा, फ्याउरो जस्तो अनुहार भएको एक प्रकारको बाँदर, बाँदर, बाँदर पुच्छर नभएको, नरवानरहरु, रुखमा बस्ने निशाचार बाँदर जस्तो जनावर
01061200 डल्फीन, स्तनधारी ठूलो खालको जलचर, समुद्री गाई,, जलगाईहरु, सोस, पोरपस, समुद्री गाईहरु, हृवेल माछाहरु
01061300 ऊँट र अन्य ऊँटजातीय जन्तुहरु क्यामेलिडाइ
01061400 खरायोहरु
01061900 स्तनपायी अन्य जीवित जीवजन्तु
01062000 केम्यान्स जीवित गोही जस्तो जलचर, गोहीहरु, छेपारो जीवित, घडीयाल गोही, छेपारो, (इगवाना) जीवित ठूलो कदको छेपारो,, माउसुलीहरु, सानो जातिको कछुवा, रेप्टाइल जीवित जमिनमा घस्रेर हिड्ने जीवहरु, समुद्री कछुवाहरु, सर्पहरु, कछुवा, कछुवा, ठूलो जातिको
01063100 शिकारी पंक्षीहरु, बाज, गिद्ध जस्तो चरा (कान्डर) जीवित ठूलो खालको,, चिलहरु, वाज, जीवित सानो खालको, बाजहरु, साना, बाज, खैरो सेतो, गिद्धहरु
01063200 अष्ट्रेलियन गोलो गर्दन भएका पंक्षी, काकातुवा, ठूलो खालको अष्ट्रेलियन सुगा, लोरी, जीवित एक जातको सुगा,, लोरिकिट, अष्ट्रेलियामा पाइने एक जातको सुगा,, मकाउ, अमेरिकामा पाइने लामो पुच्छर भएको सुगा,, सुगा, जीवित सानो खालको, सुगाका बच्चाहरु, सुगाहरु, सुगा जस्तै
01063300 सुतुरमुर्ग (अष्ट्रिच) हरु (ड्रोमाउस नोभाहोल्लान्डिया)
01063900 चराहरु अन्य
01064100 माहुरीहरु
01064900 किराहरु,अन्य
01069000 जीवजन्तु, अन्य
01012100 घोडाहरु नश्ल सुधारका लागि विशुध्द नश्लका, घोडाहरु नश्ल सुधारका