01012900 | घोडाका बछेडाहरु अन्य प्रयोजनका, घोडाहरु अन्य प्रयोजनका, घोडीहरु अन्य प्रयोजनका, घोडा, नश्ल सुधार बाहेकका |
01013000 | गधाहरु |
01022100 | गाइ गोरु नश्ल सुधारका लागि विशुध्द नश्लका, गाइ गोरु नश्ल सुधारका |
01022900 | गाइ गोरु अन्य प्रयोजनका, साँडे गोरुहरु अन्य प्रयोजनका |
01023100 | राँगा, भैसीहरु नश्ल सुधारका लागि विशुध्द नश्लका, राँगा, भैसीहरु नश्ल सुधारका |
01023900 | राँगा, भैसीहरु अन्य प्रयोजनका, राँगा, भैसीहरु अन्य प्रयोजनका |
01029000 | अन्य जीवित चौपाया (बोभाइन), जीवित चौपाया (बोभाइन) अन्य |
01031000 | बंगुर नश्ल सुधारका लागि विशुद्ध नश्लमा, सुंगुर नश्ल सुधारका लागि विशुद्ध नश्लमा, भुनी, नश्ल सुधारका लागि विशुद्ध नश्लमा, सुंगुर,बँदेल नश्ल सुधारका |
01039100 | बँदेल ५० के. जी. भन्दा कम वजनका अन्य प्रयोजनका लागि, बंगुर ५० के. जी. भन्दा कम वजनका अन्य प्रयोजनका लागि, सुंगुरका बच्चाहरु अन्य प्रयोजनका लागि, सुंगुर ५० के. जी. भन्दा कम वजनका अन्य प्रयोजनका लागि, सुंगुर ५० के. जी. भन्दा कम वजनका अन्य प्रयोजनका लागि, सु |
01039200 | बँदेल ५० के. जी. भन्दा बढी वजनका अन्य प्रयोजनका लागि, बंगुर ५० के. जी. भन्दा बढी वजनका अन्य प्रयोजनका लागि, सुंगुर ५० के. जी. भन्दा बढी वजनका अन्य प्रयोजनका लागि, सुंगुर,बँदेल ५० के. जी. भन्दा बढी वजनका |
01041000 | भेडा, अन्य प्रयोजनको लागि, भेडाहरु,जीवित अन्य प्रयोजनको लागि, भेडा नश्ल सुधारका लागि विशुद्ध नश्लका, भेडा, |
01042000 | बोकाहरु,जीवित अन्य प्रयोजनको लागि, बोकाहरु, जीवित नश्ल सुधारका लागि विशुद्ध नश्लका, बोकाहरु, |
01051100 | कुखुराका माउ जातिका चल्लाहरु,जीवित १८५ ग्राम सम्मको, कुखुरा, १८५ ग्राम सम्मको |
01051200 | पाताल मयूर माउ जातिका १८५ ग्राम सम्मको, पाताल मयूर जीवित १८५ ग्राम सम्मका, अन्य प्रयोजनका लागि, पाताल मयूर १८५ ग्राम सम्मको |
01051300 | हाँसको जीवित चल्ला, १८५ ग्राम सम्मको |
01051400 | हंसशावक जीवित, १८५ ग्राम सम्मको |
01051500 | गिनिजातका चराहरु |
01059400 | कुखुराहरु २००० ग्राम भन्दा बढी भएका जीवित लडाकु, कुखुराहरु लडाकु १८५ ग्राम भन्दा बढी तर २००० ग्राम भन्दा बढी वजन नभएका जीवित, माउ जातिका पंक्षी १८५ ग्राम भन्दा बढी वजन भएका लडाकु कुखुरा वाहेक |
01059900 | पानीहाँस १८५ ग्राम भन्दा बढी वजन भएका, पानीहाँस (पोथी) १८५ ग्राम भन्दा बढी वजन भएका अन्य प्रयोजनको लागि, हाँस (पानी हाँस भन्दा अलि ठूलो) जीवित १८५ ग्राम भन्दा बढी वजनका अन्य प्रयोजनका लागि, हाँस (पानी हाँस भन्दा अलि ठूलो) १८५ ग्राम भन्दा बढी वजन भएको, गि |
01061100 | पुच्छर नभएको बाँदर जीवित, चिम्पान्जी, गोरिल्ला, निशाचर बाँदर, जीवित पुड्के, निशाचर मुसा, फ्याउरो जस्तो अनुहार भएको एक प्रकारको बाँदर, बाँदर, बाँदर पुच्छर नभएको, नरवानरहरु, रुखमा बस्ने निशाचार बाँदर जस्तो जनावर |
01061200 | डल्फीन, स्तनधारी ठूलो खालको जलचर, समुद्री गाई,, जलगाईहरु, सोस, पोरपस, समुद्री गाईहरु, हृवेल माछाहरु |
01061300 | ऊँट र अन्य ऊँटजातीय जन्तुहरु क्यामेलिडाइ |
01061400 | खरायोहरु |
01061900 | स्तनपायी अन्य जीवित जीवजन्तु |
01062000 | केम्यान्स जीवित गोही जस्तो जलचर, गोहीहरु, छेपारो जीवित, घडीयाल गोही, छेपारो, (इगवाना) जीवित ठूलो कदको छेपारो,, माउसुलीहरु, सानो जातिको कछुवा, रेप्टाइल जीवित जमिनमा घस्रेर हिड्ने जीवहरु, समुद्री कछुवाहरु, सर्पहरु, कछुवा, कछुवा, ठूलो जातिको |
01063100 | शिकारी पंक्षीहरु, बाज, गिद्ध जस्तो चरा (कान्डर) जीवित ठूलो खालको,, चिलहरु, वाज, जीवित सानो खालको, बाजहरु, साना, बाज, खैरो सेतो, गिद्धहरु |
01063200 | अष्ट्रेलियन गोलो गर्दन भएका पंक्षी, काकातुवा, ठूलो खालको अष्ट्रेलियन सुगा, लोरी, जीवित एक जातको सुगा,, लोरिकिट, अष्ट्रेलियामा पाइने एक जातको सुगा,, मकाउ, अमेरिकामा पाइने लामो पुच्छर भएको सुगा,, सुगा, जीवित सानो खालको, सुगाका बच्चाहरु, सुगाहरु, सुगा जस्तै |
01063300 | सुतुरमुर्ग (अष्ट्रिच) हरु (ड्रोमाउस नोभाहोल्लान्डिया) |
01063900 | चराहरु अन्य |
01064100 | माहुरीहरु |
01064900 | किराहरु,अन्य |
01069000 | जीवजन्तु, अन्य |
01012100 | घोडाहरु नश्ल सुधारका लागि विशुध्द नश्लका, घोडाहरु नश्ल सुधारका |