Legal Documents

View Measure

Name सञ्चार साधन पैठारी गर्न स्वीकृत दिन सक्ने
Description नेपाल सरकारले अनुमति प्राप्त पर्वतारोही दललाई पर्वतारोहण अभियान समाप्त भएपछि स्वदेश फिर्ता लैजाने शर्तमा दुईवटा स्याटेलाइट टेलिफोन, बाह्रवटा वाकीटकी, आधार शिविरबाट काठमाण्डौसम्म कुरा गर्न सक्ने क्षमता भएको दुईवटा वायरलेस र आधार शिविरदेखि सबभन्दा नजिकको प्रहरी चौकी वा दूर सञ्चार साधन भएको ठाँउसम्म कुरा गर्न सकिने क्षमता भएको दुईवटा वायरलेस अस्थायी रुपमा प्रयोग गर्ने गरी पैठारी गर्न स्वीकृत दिन सक्नेछ ।
Comments टिप्पणी
Validity From 2007-08-06
Validity To 9999-12-31
Reference
Technical Code
Agency संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्रालय
Created Date 2016-08-26 12:41:03.0
Update Date 2016-09-18 15:43:06.0
Status Active
Measure Type सिफारिस आवश्यकता
Legal/Regulation पर्वतारोहण-सम्बन्धि-नियम २०५९ (२००२)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description
85171200 हातेफोन, हाते फोनहरु, इन्टरनेट चलाउन मिल्ने, फोनहरु, सेलुलर कार्डलेेस टेलिफोनहरु बाहेक, फोनहरु मोवाइल, इन्टरनेट चलाउन नमिल्ने, सेटेलाइट मोवाइल फोन, स्मार्टफोन, फोनहरु, मोवाइल, इन्टरनेट चलाउन मिल्ने, टेलिफोन, मेावाइल, इन्टरनेट चलाउने मिल्ने
85171800 उपकरणहरु, भिडियो-पार्लोफोन वा टेलिभिजन डोर किपर, सेलुलर हाते फोन, हाते सेलुलर फोन, पेफोन, फोनहरु, भिडियो-डोर, टेलिफोन सेटहरु, लाइन प्रसारण, तार रहित हाते सेटहरु बाहेक, टेलिफोनहरु, सिक्काबाट चल्ने, टेलिफोनहरु, भिडियो, टेलिफोनहरु, भिडियो-डोर
85176100 टेलिफोन बेस स्टेशन्सहरु
85176200 ब्रिजहरु र राउटरहरु, तार रहित, केवल मोडेम, कम्प्यूटर हब, कम्प्यूटर राउटर, स्थिर गर्ने उपकरणहरु, आँकडा राउटर, डिमोडुलेटरहरु, आङ्किक-डिजिटल) संकेत राख्ने उपकरण, डिजिटल मल्टिप्लेक्सरहरु, डिजिटल रेडियो प्रशारित गर्ने प्रणाली, डिजिटल सब्सक्राइबर लाइन -डी एस एल
85176900 ग्रहण गर्ने यन्त्रहरु, रेडियो, यस्तै समान किसिमको विवेचनाको लागि बहुभाषिक सभामा, दूर दर्शन (भिडियोफोनहरु)