Legal Documents
गृह पृष्ठ सामग्रीहरू मापदण्डहरु Approval to import the means of Communication (for mountaineering team )
View Measure
Name | सञ्चार साधन पैठारी गर्न स्वीकृत दिन सक्ने |
Description | नेपाल सरकारले अनुमति प्राप्त पर्वतारोही दललाई पर्वतारोहण अभियान समाप्त भएपछि स्वदेश फिर्ता लैजाने शर्तमा दुईवटा स्याटेलाइट टेलिफोन, बाह्रवटा वाकीटकी, आधार शिविरबाट काठमाण्डौसम्म कुरा गर्न सक्ने क्षमता भएको दुईवटा वायरलेस र आधार शिविरदेखि सबभन्दा नजिकको प्रहरी चौकी वा दूर सञ्चार साधन भएको ठाँउसम्म कुरा गर्न सकिने क्षमता भएको दुईवटा वायरलेस अस्थायी रुपमा प्रयोग गर्ने गरी पैठारी गर्न स्वीकृत दिन सक्नेछ । |
Comments | टिप्पणी |
Validity From | 2007-08-06 |
Validity To | 9999-12-31 |
Reference | |
Technical Code | |
Agency | संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्रालय |
Created Date | 2016-08-26 12:41:03.0 |
Update Date | 2016-09-18 15:43:06.0 |
Status | Active |
Measure Type | सिफारिस आवश्यकता |
Legal/Regulation | पर्वतारोहण-सम्बन्धि-नियम २०५९ (२००२) |
Un code |
Procedures
Title | Description | Category | View Procedure Detail with Relevant Form |
---|
This measure applies to commodity/s
HS Code | Description |
---|---|
85171200 | हातेफोन, हाते फोनहरु, इन्टरनेट चलाउन मिल्ने, फोनहरु, सेलुलर कार्डलेेस टेलिफोनहरु बाहेक, फोनहरु मोवाइल, इन्टरनेट चलाउन नमिल्ने, सेटेलाइट मोवाइल फोन, स्मार्टफोन, फोनहरु, मोवाइल, इन्टरनेट चलाउन मिल्ने, टेलिफोन, मेावाइल, इन्टरनेट चलाउने मिल्ने |
85171800 | उपकरणहरु, भिडियो-पार्लोफोन वा टेलिभिजन डोर किपर, सेलुलर हाते फोन, हाते सेलुलर फोन, पेफोन, फोनहरु, भिडियो-डोर, टेलिफोन सेटहरु, लाइन प्रसारण, तार रहित हाते सेटहरु बाहेक, टेलिफोनहरु, सिक्काबाट चल्ने, टेलिफोनहरु, भिडियो, टेलिफोनहरु, भिडियो-डोर |
85176100 | टेलिफोन बेस स्टेशन्सहरु |
85176200 | ब्रिजहरु र राउटरहरु, तार रहित, केवल मोडेम, कम्प्यूटर हब, कम्प्यूटर राउटर, स्थिर गर्ने उपकरणहरु, आँकडा राउटर, डिमोडुलेटरहरु, आङ्किक-डिजिटल) संकेत राख्ने उपकरण, डिजिटल मल्टिप्लेक्सरहरु, डिजिटल रेडियो प्रशारित गर्ने प्रणाली, डिजिटल सब्सक्राइबर लाइन -डी एस एल |
85176900 | ग्रहण गर्ने यन्त्रहरु, रेडियो, यस्तै समान किसिमको विवेचनाको लागि बहुभाषिक सभामा, दूर दर्शन (भिडियोफोनहरु) |