Legal Documents

View Measure

Name प्रसारण संस्थालाई आवश्यक पर्ने उपकरण विदेशबाट आयातको लागि विदेशी मुद्रा विनिमयका लागि सिफारिस गर्न सक्ने
Description नियम १६क. विदेशी मुद्रा विनिमयका लागि सिफारिस गर्न सक्ने: कुनै प्रसारण संस्थालाई आवश्यक पर्ने उपकरण विदेशबाट आयात गर्नु पर्ने भएमा वा कुनै प्रसारण संस्था विदेशी प्रसारण संस्थासँग आबद्ध हुँदा वा त्यस्तो संस्थासँग सिग्नल वितरण सम्बन्धमा सम्झौता गर्दा विदेशी मुद्रा आवश्यक पर्ने भएमा त्यस्तो मुद्रा प्रचलित खुल्ला विनिमय दरमा उपलब्ध गराउन मन्त्रालयले सम्बन्धित निकायमा सिफारिस गर्न सक्नेछ ।
Comments टिप्पणी
Validity From 2009-12-07
Validity To 9999-12-31
Reference
Technical Code
Agency सूचना तथा सञ्चार मन्त्रालय
Created Date 2016-09-08 15:42:11.0
Update Date 2016-09-09 15:57:22.0
Status Active
Measure Type सिफारिस आवश्यकता
Legal/Regulation राष्ट्रिय प्रसारण नियमावली, २०५२ (२००२)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description