कुनै विषादी आयात, निर्यात, उत्पादन गर्न चाहने व्यक्ति/संस्था वा निकायले त्यस्तो कार्य गर्नु अघि त्यस्तो विषादीलाई ऐनको दफा ९ बमोजिम पञ्जिकरण गराउनको लागि पञ्जिकरण दस्तुर एक हजार रुपैयाँ समेत संलग्न राखी कार्यालय समक्ष निवेदन दिनु पर्नेछ । नियम ३।
भाग ३८ को उपशीषषषषषषक्क्कद्रष्टव्य १ म्ा उल्लेख भएको शर्ीष्ाक ३८.०८ मा पर्ने वस्तुको लागि खुद्रा विक्रीमा नरहेका, गन्धक लगाइएका व्याण्डहरु, भाग ३८ को उपशर्ीष्ाक द्रष्टव्य १ म्ा उल्लेख भएको शर्ीष्ाक ३८.०८ मा पर्ने खुद्रा विक्रीमा रहेका, गन्धक लगाइएका व्याण