Legal Documents

View Measure

Name बीउ आयात / निर्यात गर्न अनुमति
Description विभिन्न बालीको उत्पादनमा बृद्धी गराउन उच्च गुणस्तरको बीउ बिजन उत्पादन, पशाधनतथा परीक्षण गरी गणस्तरयक्त बीउ बिजन सव्यवस्थित रूपले उपलब्ध गराई सवसाधारण जनताका सुविधा तथा आर्थिक हित कायम राख्न
Comments आवेदन पेश भएपछि अनुमति प्राप्त गर्न (बीउ को निरीक्षण समय निर्भर) ७ देखि ३० दिन लाग्नेछ
Validity From 2006-12-20
Validity To 9999-12-31
Reference
Technical Code
Agency कृषि विकास मन्त्रालय
Created Date 2016-03-31 14:32:01.0
Update Date 2016-10-25 11:40:39.0
Status Active
Measure Type अनुमति आवश्यकता
Legal/Regulation बीउ बिजन नियमावली, २०६९ (२०१३)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form
बीउ आयात/निर्यात गर्न अनुमतिका लागि आवेदन कसैले सुचित बीउ विजनको निकासी तथा पैठारी गर्न चाहेमा पांचसय रुपैयाँ दस्तुर तिरी केन्द्रमा निवेदन दिनु पर्नेछ । नियाम १८. Procedure View


This measure applies to commodity/s

HS Code Description
07011000 आलुको विउ, चिस्याइएको, आलुको विउ, ताजा
07019000 आलु, चिस्याइएको, आलु, ताजा
09092200 धनिया धुल्याइएको
09093100 जीराको गेडा नधुल्याइएको
09093200 जीरा धुल्याइएको
09096100 सौप, वेनियन, क्यारावेका गेडा जुनिपर वेरीहरु नधुल्याइएको
10011100 गहुँ दुरुम विउको लागि
10011900 गहुँ दुरुम अन्य
10021000 रार्ई विउको लागि
10029000 राइ खानको लागि योग्य
10031000 जौ (वार्ली) को विउ
10041000 ओट्स विऊको लागि
10051000 विउ, मकैको
10061000 धान, धानको विउ
10071000 जुनेलो विउको
10082100 कोदो विउका
10083000 क्यानरीका दाना (क्यानरी सीड्)) हरु
12011000 भट्मास, बीऊको
12051000 तोरीको गेडा, न्यून इरुसिक अम्लका, तोरीको गेडा, न्यून इरुसिक अम्लका
12059000 रायो वा तोरी (रेप वा कोल्जा) का दानाहरु
12060000 सूर्यमुखीमुखी फूलको दाना
12071000 ताडीको दाना र गुदी
12072100 कपासका बियांहरु
12072900 कपासका बियांहरु अन्य
12073000 अण्डीको दानाहरु
12074000 तीलका दानाहरु
12075000 सरस्यूको गेडा
12076000 स्याफफ्लावरको गेडा
12077000 रातो तरवुजाको गेडा
12079100 अफिमकेा दाना, अफिमको गेडा
12079900 तेलहन र तेल आउने फलफूलका गेडाहरु अन्य
12091000 चुकन्दरको दाना, विउको लागि
12092100 पिठोलसुन घाँसको गेडा राप्नकोलागि, लुसिरिन घाँसको गेडा रोप्नको लागि
12092200 क्लोभर (तीन पाते घाँस)
12092300 फेस्क्यु घाँसको गेडा रोप्नको लागि
12092400 केन्टकी निलो घाँसको गेडा रोप्नको लागि
12092500 राइ घाँसको गेडा रोप्नको लागि
12092900 दानाहरु बीऊ अन्य पशु आहारको विरुवा (फोरेज प्लाण्ट) का
12093000 फुलको निम्ति खेती गरिने जडिवुटीको रुखका गेडा
12099100 वनस्पतिका बीऊ
12099900 खजुरको, टुसाएको विउ, फलफूलको गेडा र्छनको लागि, गेडा रवर प्लान्टको, स्टेराइल रवर गेडा वाहेक, इमलीको गेडा, विजाणु रोप्नको लागि च्याउको विउ वाहेक
13023200 गम, ग्वार, म्युसिलेज ग्वारको गेडा, म्युसिलेज ग्वारको रोव फलका गेडा, प्रगाढक, ग्वारका गेडा, प्रगाढक ग्वारको रोव फलका गेडा
13023900 क्यारागेनान, पिठो, विजपत्र, इमलीको विउ, टाँस्नको लागि प्रयोग हुने पदार्थ, वनस्पतीको, गुआर गेडा र कोशे सिमीको गुँद वाहेक, लेदो पदार्थ, वनस्पतीको, गुआर गेडा र कोशे सिमीको गुँद वाहेक
15121100 तेल, कुसुमको, कच्चा, तेल, सूर्यमुखीको, कच्चा
15121900 तेल, कुसुमको, प्रशोधित, तेल, सूर्यमुखीको गेडाको, प्रशोधित
15122100 तेल, कपासको गेडाको, कच्चा
15122900 तेल, कपासको गेडाको, प्रशोधित