Legal Documents

View Procedure

Procedure Name गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि
Description

खानी तथा खनिज पदार्थ ऐन, २०४२(१९८५)

सेक्सन ६. गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने ः कुनै व्यक्तिले गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्य गर्न चाहेमा अनुमतिपत्रको लागि खोजतलास कार्यको प्रस्तावित योजना समेत संलग्न गरी अनुसूची–३ बमोजिमको ढा“चामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
खोज तलास कार्यको अनुमतिपत्रको निवेदन खोज तलास कार्यको अनुमतिपत्रको निवेदनको ढाँचा 2017-04-27 2017-04-27 उद्योग मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने लाइसेन्स आवश्यकता उद्योग मन्त्रालय सेकसन ६ः गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने टिप्पणी खानी तथा खनिज पदार्थ नियमावली, २०५६ 9999-12-31 Goods