Legal Documents

View Procedure

Procedure Name साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन
Description

खानी तथा खनिज पदार्थ ऐन, २०४२

३४. साधारण  निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने :(१) ऐनर्को दफा १२ को उपदफा (४) बमोजिम सर्वसाधारणले निजी प्रयोगको निमित्त उपयोग गरी आएको प्रचलनमा प्रतिकूल असर नपर्ने गरी निर्माण कार्यको प्रयोगमा आउने साधारण माटो, ढुंगा र बालुवा जस्ता साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न चाहने व्यक्तिले सोको अनुमतिपत्रको लागि अनुसुची–१२ बमोजिमको ढा“चामा सम्बन्धित जिल्ला विकास समिति समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि उक्त निवेदन जिल्ला विकास समितिले निवेदकको माग बमोजिम साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न अनुमतिपत्रि दिने वा नदने भन्ने सम्बन्धमा जा“चबुझ गरी सिफारिश गर्न नियम ३५ बमोजिमको समिति समक्ष पठाउनेछ

Category Procedure


Title Description Create Date Update Date Issued By File
साधारण निर्माणमुखि खनिज पदार्थको खनिज कार्यको अनुमतिपत्रको निवेदन साधारण निर्माणमुखि खनिज पदार्थको खनिज कार्यको अनुमतिपत्रको निवेदन फारामको ढाँचा 2017-05-03 2017-05-03 उद्योग मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने लाइसेन्स आवश्यकता उद्योग मन्त्रालय सेक्सन३४. साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने टिप्पणी खानी तथा खनिज पदार्थ नियमावली, २०५६ 9999-12-31 Goods