Legal Documents

View Procedure

Procedure Name चलचित्र  निर्माण, प्रदर्शन तथा वितरण इजाजतपत्रको बिक्री वा हस्तान्तरण
Description

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ 

१२. चलचित्र  निर्माण, प्रदर्शन तथा वितरण इजाजतपत्रको बिक्री वा हस्तान्तरण  (१) इजाजतपत्र प्राप्त व्यक्तिले आफूले पाएको इजाजतपत्र अन्य व्यक्तिलाई बिक्री वा कुनै तबरले हस्तान्तरण गर्न सक्नेछ ।

 (२) उपनियम (१) बमोजिम इजाजतपत्र बिक्री वा हस्तान्तरण गर्न चाहेमा इजाजतपत्र बिक्री वा हस्तान्तरण गर्ने वा लिने व्यक्तिले मन्त्रालय समक्ष त्यस्तो इजाजतपत्र लिँदा लाग्ने दस्तुरको आधा दस्तुर तिरी संयुक्त दरखास्त दिएमा मन्त्रालयले त्यस्तो इजाजतपत्र बिक्री वा हस्तान्तरण गर्न स्वीकृति दिन सक्नेछ । ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण इजाजतपत्रको बिक्री वा हस्तान्तरण लाइसेन्स आवश्यकता सूचना तथा सञ्चार मन्त्रालय सेक्सन १२- चलचित्र निर्माण, प्रदर्शन तथा वितरण इजाजतपत्रको बिक्री वा हस्तान्तरण टिप्पणी चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ (२०००) 9999-12-31 Goods