Legal Documents

View Procedure

Procedure Name चलचित्रको पुनः स्वराङ्कन गर्न स्वीकृति
Description

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७

♦१७ख. चलचित्रको पुनः स्वराङ्कन गर्न स्वीकृति लिनुपर्ने : (१) चलचित्र निर्माताले एउटा भाषामा निर्माण भएको चलचित्रलाई अर्को भाषामा पुनः स्वराङ्कन गर्न चाहेमा स्वीकृतिको लागि मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ ।
 (२) उपनियम (१) बमोजिम प्राप्त भएको दरखास्त उपर आवश्यक जाँचबुझ गर्दा सो चलचित्रलाई अर्को भाषामा पुनः स्वराङ्कन गर्न दिन उपयुक्त देखिएमा मन्त्रालयले तीन हजार रूपैयाँ दस्तुर लिई पुनः स्वराङ्कन गर्ने स्वीकृति दिनेछ ।
(३) यस नियम बमोजिम पुनः स्वराङ्कन गरिएको चलचित्र सार्वजनिक प्रदर्शन गर्नु अघि चलचित्र जाँच समितिबाट जँचाउनु पर्नेछ ।
 

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
चलचित्रको पुनः स्वराङ्कन गर्न स्वीकृति लिनुपर्ने अनुमति आवश्यकता सूचना तथा सञ्चार मन्त्रालय सेक्सन १७ख. चलचित्रको पुनः स्वराङ्कन गर्न स्वीकृति लिनुपर्ने टिप्पणी चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ (२०००) 9999-12-31 Goods