Legal Documents

View Procedure

Procedure Name सवारीको बाटो परिवर्तन
Description

सवारी तथा यातायात व्यवस्था व्यवस्थानियमावली, २०५४ (१९९७)

३१. बाटो परिवर्तन ः (१) ऐनको दफा ७७ बमोजिम दिइएको बाटो इजाजतपत्रमा उल्लिखित बाटो बाहेक अन्य बाटो प्रयोग गर्न चाहेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले ऐनको दफा ७९ बमोजिम अन्य बाटो प्रयोग गर्नको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३३ बमोजिमको ढाँचामा

दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको दरखास्त परेमा कार्यालयले ऐनको दफा ७९ बमोजिम नयाँ बाटो इजाजतपत्र दिनु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
बाटो परिवर्तनको लागि दिइने दरखास्त फारम बाटो परिवर्तनको लागि दिइने दरखास्त फारमको ढाँचा 2017-05-16 2017-05-16 भौतिक पूर्वाधार र यातायात मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
सवारीको बाटो परिवर्तन अनुमति आवश्यकता भौतिक पूर्वाधार र यातायात मन्त्रालय सवारीको बाटो परिवर्तन टिप्पणी सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ (१९९७) 9999-12-31 Goods