Legal Documents

View Procedure

Procedure Name पेट्रोलियम प्रशोधनसम्बन्धी अनुमति
Description

 नेपाल पेट्रोलियम ऐन, २०४०  

सेक्शन २१. पेट्रोलियम प्रशोधनसम्बन्धी व्यवस्था ः (१) पेट्रोलियम प्रशोधन सम्बन्धी कार्य गर्न चाहनेले विभागबाट अनुमति लिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम अनुमति लिन चाहनेले पेश गर्नु पर्ने विवरण अनुमतिको ढाँचा र पेट्रोलियम प्रशोधनसम्बन्धी कार्य गर्दा पालन गर्नु पर्ने शर्तहरु तोकिएबमोजिम हुनेछ ।

(३) उपदफा (१) र (२) मा लेखिएदेखि बाहेक अन्य कुराहरु प्रचलित कानून बमोजिम हुनेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
पेट्रोलियम प्रशोधनसम्बन्धी व्यवस्था अधिकार आपूर्ति मन्त्रालय सेक्शन २१. पेट्रोलियम प्रशोधनसम्बन्धी व्यवस्था टिप्पणी नेपाल-पेट्रोलियम-ऐन-२०४० 9999-12-31 Goods