Legal Documents

View Procedure

Procedure Name सवारीको प्रवेश दर्ताको लागि आवेदन
Description

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४

नियाम ४- सवारी दतासवारी दतासवारी दतासवारी दता ः(१) ऐनको दफा १४ बमोजिम दर्ता गराउनु पर्ने सवारी दर्ता गराउँदाऐनको दफा १५ मा उल्लिखित कागजातको अतिरिक्त देहाय बमोजिमको कागजात तथाअनुसूची३ बमोजिमका दस्तुर सहित सवारी दर्ता गराउन चाहेका  कार्यालयमा अनसूची४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ः– 

(क) विदेशमा दर्ता भएको सवारी पैठारी गरेको भए उक्त दर्ताप्रमाणपत्रको प्रतिलिपि

(ख) नियम ३ बमोजिमका प्रवेरश दता सक्कल निस्सा,

(ग) सवारी धनी आफु उपस्थित नभई अरू कसलाई पठाएको भए सोको अख्तियारनामा ।

(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा कायालयले त्यस्तो दरखास्तको सम्बन्धमा आवश्यक जाँचबुझ गरी ऐन तथा यस नियमावलीमा उल्लिखित अन्यव्यवस्थाहरूका अधीनमा रही कार्यालयमा राखिएको अनुसची५ बमोजिमका सवारी दर्ताकिताबमा सवारी दर्ता गरी दरखास्तवालालाई दर्ताको प्रमाणपत्र दिनुपर्नेछ । 

(३) उपनियम (२) बमोजिम दर्ता भएका सवारीका धनीलाई कायालयले

अनुसूची६ मा उल्लेख भए बमोजिम अक्षर र अङ्क सहितको नम्बर प्लेट संकेत दिनेछ ।सवारी धनीले यस्तो नम्बर प्लेट, संकेत सम्बन्धित सवारीमा प्रष्ट रूपमा देख्न सकिनेगरी राख्नु पर्नेछ । 

(४) उपनियम (३) बमोजिमको नम्बर प्लेट इम्बोस्ड गरिएको हुनु पर्नेछ ।

स्पष्षटीकरणउपनियम (४) को प्रयोजनको लागि इम्बोस्डभन्नाले धातुको

प्लेटमा विद्युतीय तथा यान्त्रिक माध्यमद्वारा अक्षर र अङ्क उठ्न गरी लेखिने काम सम्झनुपर्छ ।

आवश्यकता / समर्थन कागजात

दफा १४- सवारी दर्ता गराउन दरखास्त दिनु पर्ने ः (१) दफा १४ बमोजिम कुनै सवारी दर्तागराउन परेमा त्यस्ता सवारी नपालभित्र खरीद गरेको भए खरीद गर्ने व्यक्ति, फर्म वाकम्पनी वा एजेण्टले सो खरीद गरेको निस्सा र त्यस्तो सवारी विदेशबाट पैठारी गरेकाभए पैठारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा एजेन्टले सो सवारीको भन्सार महसुल तिरेकोनिस्सा तथा अन्य सम्बन्धित कागजात सहित तकिएको ढाचामा तोकिएको दस्तुर समेतसलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ । तर कुटनीतिक सुविधा प्राप्त सवारी दर्ता गर्न दर्ता दस्तुर लाग्ने छैन ।

(२) उपदफा (१) बमोजिम दरखास्त दिने व्यक्तिले नपाली नागरिकताका प्रमाणितप्रतिलिपि र हालसालै खिचिएका आफ्नो तीन प्रति पासपोर्ट साइजको फाटो समेतदरखास्त साथ सलग्न गरको हुनपर्छ ।

(३) सरकारी सवारीको हकमा त्यस्तो सवारी जन सरकारी कायालयको नाममा दर्ता हुने हो सो कार्यालयको पत्र र कुटनीतिक सविधा प्राप्त सवारीको हकमा नेपालसरकार, परराष्ट्रमन्त्रालयको सिफारिसपत्र समेत सँलग्न गरेको हनु पर्छ । कुटनीतिकसुविधा प्राप्त सवारी कुनै व्यक्तिको नाममा दर्ता हुने भएमा निजले आफ्नो पासपोर्ट वानागरिकताको प्रतिलिपि एव तीन प्रति पासपोर्ट साइजको फोटो सँलग्न गरेका हुनु पर्छ । 

(४) नपालभित्र कनै व्यवसाय तथा काम कारोवार गरी बसेको  बिदेशी नागरिकलेआफ्नो निजी प्रयोगको निम्ति कनै सवारी दर्ता गराउन चाहेमाउपदफा (१) र (२) मा  लेखिएका कुराहरूका अतिरिक्त सम्बन्धित कुटनीतिक नियोगको सिफारिसपत्र समेतसँलग्न गरेका हुन पर्छ ।

(५) नाबालकको नाममा कुनै सवारी दर्ता गराउनु परेमा निजको तर्फबाट निजको संरक्षकले नाबालक तथा आफ्नो समेत तीन तीन प्रति पासपोर्ट साइजका फोटाएव नागरिकताकोप्रमाणित प्रतिलिपि समेत सँलग्न राखी दरखास्त दिनु पर्छ। 

Category Procedure


Title Description Create Date Update Date Issued By File
सवारी दर्ता गर्न दिइने दरखास्त सवारी दर्ता गर्न दिइने दरखास्त आबेदनको ढाँचा 2016-05-13 2016-10-04 भौतिक पूर्वाधार र यातायात मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
सवारीको प्रवेश दर्ताको लागि आवेदन दर्ता आवश्यकता भौतिक पूर्वाधार र यातायात मन्त्रालय सवारी दर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतीपूर्ति दिलाउन, बीमा–व्यवस्था गर्न र सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढँगबाट यातायात सुविधा उपलव्धगराउन यातायात सेवालाइ सुदुढ, सक्षम तथा पर प्रवबभकारी बनाउन comment सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ (१९९७) 9999-12-31 Goods