Legal Documents

View Procedure

Procedure Name नेपालको कुनै भागबाट विदेशको बाटो गरी पुनः नेपालभित्र ल्याउने मालवस्तुको महसुल सुविधा सम्बन्धी व्यवस्था
Description

भन्सार नियमावली, २०६४

नियम ५  विदेशबाट नपालको बाटो गरी सोही मुलकको  अर्को भागमा लजान मालवस्त महसल सविधासम्बन्धी व्यवस्था :

(१) विदशी मुलुकबाट नेपालको बाटो गरी सोही मलुकको अर्को भागमा कुन मालवस्तु लैजान चाहने मालवस्तधनीले नेपालका बाटा प्रयोग गर्नु पर्ने कारण, नपालभित्र पैठारी गर्न र नेपालबाट निकासी गर्न भन्सार कार्यालयको नाम र मालवस्तुको विवरणसहित विभागमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमाजिम प्राप्त निवेदनउपर जाँचबुझ गर्दा व्यहारा मनासिव दखिएमा विभागले त्यस्तो मालवस्तु विदेशबाट नपालको बाटो गरी सोही मलुकको अर्को भागमा लैजान अनुमति प्रदान गर्नेछ । यसरी अनुमति प्रदान गर्नुअघि विभागले सम्बन्धित मुलकको नपालस्थित दतावास वा कुटनीतिक नियोगको सिफारिस पत्र माग गर्न सक्नेछ । 

(३) उपनियम (२) बमाजिम अनमति प्राप्त गरेपछि मालवस्तधनीले त्यस्तो अनुमति सँलग्न गरी  मालवस्तुकासाथ प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्न पर्नेछ । यस्तो प्रज्ञापनपत्रमा सो मालवस्तु कुन भन्सार कार्यालयबाट पुनः विदेशमा निकासी गर्न हो सो कुरासमेत स्पष्ट रुपमा खुलाउन पर्नेछ ।

(४) उपनियम (३) बमोजिम प्रज्ञापनपत्र प्राप्त हन आएमा सम्बन्धित भन्सार कार्यालयले त्यस्तो मालवस्तुको विवरण खुलाइ आफ्नो कार्यालयको सील लगाइ सो मालवस्तु विदेशी मलुकको कुन भागबाट नेपालको बाटो गरी सोही मलुकका अर्को भागमा लैजाने गरी निदिष्ट स्थानमा पुर्याउन बढीमा सात दिनको बाटोको म्याद तोकी सोही व्यहारा प्रज्ञापनपत्रमा खुलाइ एक प्रति प्रज्ञापनपत्र मालवस्तुधनीलाइ दिइ विभागका अनमतिबमाजिम मालवस्त लैजान दिनु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम दिएको प्रज्ञापनपत्र र साबमाजिमका मालवस्तु तथा ढुवानीसम्बन्धी कागजात निकासी हुने भन्सार कार्यालयमा पेश हुन आएमा र सबै विवरण भिँडाउदा ठीक दखिएमा सो भन्सार कार्यालयले भन्सार महसुल नलिइ सोही व्यहारा प्रज्ञापनपत्रमा जनाइ त्यस्ता मालवस्तु निकासी गर्न अनुमति दिनेछ र सो प्रज्ञापनपत्रको एक प्रति सलग्न गरी पैठारी गर्ने भन्सार कार्यालयलाइ तीन दिनभित्र जानकारी पठाइदिन पर्नेछ ।

(६) उपनियम (५) बमोजिम जानकारी प्राप्त भएपछि पैठारी गर्न दिएको भन्सार कार्याल मालवस्तुधनीबाट पहिले धरौटी लिएको भए सो धरौटी फिर्ता दिनु पर्नेछ ।    तर पहिल पैठारी भएको मालवस्तु आशिक रुपमा मात्र निकासी भएको पाइएमा निकासी नभएजति मालवस्तुमा लाग्ने महसुल धरौटी राखेको भए धरौटीबाट कट्टा गरी असुल उपर गन पनछ र मालवस्तमा लाग्न महसल धराटी नराखका भए सम्बन्धित व्यक्तिबाट असल गर्न पर्नेछ ।

(७) यस नियममा अन्यत्र जनसक कुरा लेखिएको भएतापनि नेपालमा पैठारी गर्न निषेध गरिएको मालवस्तु विदेशबाट नेपालको बाटो प्रयोग गरी सोही मलुकको अर्को भागमा लैजादा नपाल सरकार र सम्बन्धित मलुकको सरकारको बीच कुनै द्विपक्षीय सन्धि वा सम्झैता भएको रहछ भने त्यस्तो सन्धि वा सम्झैताका प्रावधानहरु पुरा गर्न पर्नेछ  ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
नेपालको कुनै भागबाट विदेशको बाटो गरी पुन: नेपालभित्र ल्याउन मालवस्तुको महसुल सुविधा सम्बन्धी व्यवस्था औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम नपालको केनै भागबाट विदेशको बाटो गरी पनः नपालभित्र कन मालवस्तु ल्याउन चाहने मालवस्तधनील मालवस्तकासाथ प्रपज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नु पर्नेछ । त्यस्ता प्रज्ञापनपत्रमा सो मालवस्तु पनः कनै भन्सार कार्यालयबाट नपालभित्र ल्याइने हो सोसमेत स्पष्ट रुपमा खुलाउन पर्नेछ । Comment भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 Goods