Legal Documents

View Procedure

Procedure Name औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र
Description

औषधि दर्ता नियमावली, २०३८(१९८१)

नियाम ५ - औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र लिनु  पर्ने ः (१) ऐनको दफा ९ को प्रयोजनको लागि औषधिको निकासी पैठारी गर्न चाहने व्यक्तिले अनसूची६ बमोजिमको ढाचामा विभाग  समक्ष दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त दरखास्त उपर विभागले आवश्यक जाँचबुझ गर्दा  दरखास्तमा उल्लिखित औषधि निकासी पठारी गर्न उपयुक्त देखेमा अनसूची१४ मा तोकिए बमोजिमको औषाधि निकासीपैठारी दस्तुर लिई अनुसची७ बमोजिमको ढाचामा औषधि निकासी पैठारी सिफारिसपत्र दिनेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
औषधिको निकासी पैठारी गर्न सिफारिसपत्रको लागि दरखास्त फारम औषधिको निकासी पैठारी गर्न सिफारिसपत्रको लागि दरखास्त फारमको ढाँचा 2016-06-06 2016-08-23 कृषि विकास मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र सिफारिस आवश्यकता स्वास्थ्य र जनसंख्या मन्त्रालय औषधि वा औषधिका साधक पदार्थहरूको अनुचित प्रयाग वा दरूपयाग हन नदिन त्यसको उपयोगिता एवं प्रयोग सम्बन्धी झट्टा वा भ्रमात्मक प्रचार हुन नदिन र जनसुरक्षित, असरयुक्त तथा गुणयुक्त नहने औषधि उत्पादन, बिक्री, वितरण, निकासी पठारी, सञ्चय र सेवनको नियन्त्रण गर्न रू १० को हुलाक टिकट अनुसूची-१४ मा निर्धारित औषाधि निकासी–पैठारी दस्तुर. औषधि-दर्ता-नियमावली-२०३८ (१९८१) 9999-12-31 Goods