Legal Documents

View Procedure

Procedure Name सवारीको अस्थायी दर्ताको आवेदन
Description

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४

नियाम ५- सवारीको अस्थायी दर्ता:  ऐनको दफा १९ मा उल्लिखित अवस्था परी कुनै सवारीको अस्थायी दर्ता गन परेमा सम्बन्धित सवारी धनीले अनुसची३ बमाजिमको दस्तुर सहित सवारी दर्ता गराउन चाहेको कार्यालयमा अनुसूची७ बमोजिमको ढाचामा दरखास्त दिनुपर्नेछ ।  

Category Procedure


Title Description Create Date Update Date Issued By File
सवारीको अस्थाई दर्ता गर्न दिइने दरखास्त सवारीको अस्थाई दर्ता गर्न दिइने दरखास्तको ढाँचा 2016-06-07 2016-08-22 भौतिक पूर्वाधार र यातायात मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
सवारीको अस्थायी दर्ता दर्ता आवश्यकता भौतिक पूर्वाधार र यातायात मन्त्रालय सवारी दर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतीपूर्ति दिलाउन, बीमा–व्यवस्था गर्न र सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढँगबाट यातायात सुविधा उपलव्ध गराउन यातायात सेवालाइ सुदुढ, सक्षम तथा पर प्रवबभकारी बनाउन दर्ता शुल्क अनुसची–३ बमोजिमको दस्तुर वैधता- एक वर्ष सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ (१९९७) 9999-12-31 Goods