Legal Documents

View Procedure

Procedure Name ट्रेडमार्क नवीकरण
Description

पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ (१९६५)

नियम २३(ख)  टेडमार्क नवीकरण गराउने कार्यविधि   ः (१) दफा ८, दफा १४क, र दफा १८घ. बमोजिम ट्रेडमार्कवालाले ट्रेडमार्क प्रयोग गर्ने पाउने अवधि समाप्त भएको मितिले पैतीस दिनभित्र क्रमशः अनुसूच  २(च) बमोजिमको ढाँचामा दरखास्त दिई अनसची–३ बमाजिमको दस्तुर तिरी त्यसको नवीकरण गराउन पर्नेछ ।

(२) उपदफा (१) बमोजिम नवीकरण गराउने म्याद नाघेको  मितिले ६ महीनासम्म एकहजार  रूपया जरिवाना तिरी नवीकरण गराउन सकिनेछ । सो म्यादभित्र पनि नवीकरण नगराइएमा ट्रेडमार्कको दर्ता स्वतः खारेज हनेछ ।

(३) उपदफा (१) र (२) मा जनसकै करा लेखिएको भए तापनि पटेण्टको हकमा सात–सात वषको पटक कायम गरी दई पटकसम्म, डिजायनको हकमा पाँच–पाँच वर्षको पटक कायम गरी दुइ पटकसम्म र ट्रेडमार्कको हकमा सात–सात वषको पटक कायम गरी जति पटक पनि नवीकरण गराउन सकिनेछ ।

टेडमार्क नविकरणका लागि आवश्यक कागजातहरु

१. नविकरणका लागि दरखास्त,

२. सक्कल प्रमाणपत्र,

३. नवीकरण दस्तुर बुझाएको रसिद,

४. विदेशीको हकमा सम्बन्धित देशमा नवीकरण भएको प्रमाण,

५. प्रतिनिधि मनोनयन गरिएको भए अधिकारनामा, परिचयपत्र र नेपालमा पत्राचार गर्ने ठेगाना,

६. टेडमार्कको हकमा प्रयोगको प्रमाण साथै, स्वदेशी टे«डमार्कको हकमा उद्योग वा ब्यवसाय नवीकरण भएको।

Category Procedure


Title Description Create Date Update Date Issued By File
ट्रेडमार्क नवीकरण ट्रेडमार्क नवीकरणकोलागि आवेदन 2016-06-10 2016-08-22 उद्योग मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
ट्रेडमार्क नवीकरण दर्ता आवश्यकता उद्योग मन्त्रालय सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हितको निमित्त पेटण्ट डिजायन र र्टेडमार्कको सम्बन्धमा समयचित कानुनी व्यवस्था गर्न ट्रेडमार्क नवीकरण पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ 9999-12-31 Goods