Legal Documents

View Procedure

Procedure Name बैंक जमानत र धरौटी फकूवा
Description

भन्सार नियमावली, २०६४ (२००७)

नियम १४- बौङ्क जमानत र धरटी फकूवाको लागि निवेदन दिनूु पर्ने (१) बैण्डेड वेयरहाउसका सुविधा प्राप्त उधोगले नियम १२ को अवधिभित्र वा नियम १३ बमोजिम म्याद थप भएकोमा सो अवधिभित्र आफुले राखेको बैङ्क जमानत फुकुवा गर्नको लागि देहायका कागजात सँलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ

(क) नियम १० बमोजिम मालवस्तु पैठारी गरको प्रमाण,

(ख)  तयारी मालवस्तु निकासी गरेको प्रमाण,

(ग)  सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आजर्न गरेको प्रमाण,

(घ)  सम्बन्धित निकायबाट प्रमाणित कच्चापदार्थ एवँ सहायक कच्चापदार्थ (प्याकिङ्ग

मटरियलसमेत) को  खपत अनुपातको प्रमाण ।

(२) बण्डेड वयरहाउसको सविधा अन्तर्गत करमुक्त पसलबाट बिक्री गर्न मालवस्तु पैठारी गर्ने व्यक्तिले  पैठारी गरेको मालवस्तु नियम १२ का उपनियम (५) बमाजिमको अवधिभित्र वा नियम १३ बमोजिम म्याद थप भएकोमा सो अवधिभित्र करमुक्त पसलबाट बिक्री गरेको प्रमाण सँलग्न गरी आफले राखेको बैङ्क जमानत वा धरौटी

फुकुवा गर्नका लागि बैङ्क जमानत वा धरौटी राखेको भन्सार कार्यालयमा निवेदन दिन पर्नेछ ।

(३) नियम ११ का उपनियम (१) बमोजिम बैङ्क जमानत वा धरौटीमा मालवस्तु पैठारी गर्न हवाइ कम्पनीले आफुले राखेको बैङ्क जमानत वा धरौटी फकुवा गर्नको लागि आफुले पैठारी गरेको मालवस्तु अन्तराष्टिय उडानमा खर्च भएको प्रमाण सँलग्न गरी बैङ्क जमानत वा नगद धरौटी राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(४) नियम ११ का उपनियम (२) बमोजिम बैङ्क जमानतमा धागा पैठारी गर्न उधोगले उक्त धागोबाट कपडा बनार्इ धागि पैठारी गरको मितिले एघार महिनाभित्र तयारी पोशाक उधोगलाइ न्यूनतम दस प्रतिशत मल्य अभिवद्ध गरी बिक्री गरेको प्रमाण, उक्त कपडा खरिद गर्न तयारी पोशाक उधोग र धागो पैठारी गर्ने कपडा उधोगबीच भएको खरिद बिक्री सम्झौता,  सम्बन्धित निकायबाट प्रमाणित भएको धागाको खपत अनुपातको प्रमाण र कपडा खरिद गर्ने तैयारी पोशाक उद्योगको अनुरोधमा जारी गरिएको धागो पैठारी गर्दा लागेको महसुल वापतको बैङ्क जमानत सँलग्न गरी आफुले राखेको बैङ्क जमानत फुकुवा गर्नको लागि बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ । 

(४क)  उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि धागो पैठारी गर्न उधोगले सो धागोबाट कपडा बनार्इ तयारी पोशाक उधोगलार्इ बिक्री गरेपछि पनि आफलु राखेको बैँक जमानत फुकुवा नगराइ त्यस्तो तयारी पोशाक उधोगले तयारी पोशाक निकासी गरेपछि मात्र बैँक जमानत फुकुवा गराउन चाहेमा उपनियम (४) मा उल्लिखित कागजातको अतिरिक्त कपडा खरिद गर्ने तयारी पोशाक उधोगले सो कपडाबाट तयारी पोशाक बनार्इ न्यनतम दश प्रतिशत मुल्य अभिवद्धि गरी निकासी गरेको प्रमाण, सम्बन्धित निकायबाट प्रमाणित भएको कपडाको खपत अनुपातको प्रमाण र सम्बन्धित बैङ्कल प्रमाणित गरको निकासी गर्न उधोगले विदशी मुद्रा आर्जन गरेको  प्रमाण सँलग्न गरी धागो पैठारी गरेको मितिले बाइस महिनाभित्र बैङ्क जमानत राखेकओ भन्सार कायालयमा निवेदन दिनु पर्नेछ ।

(५) नियम ११ का उपनियम (२) बमोजिम बैङ्क जमानतमा धागो पैठारी गर्ने उधोगबाट कपडा खरिद गर्न निकासी मुलक तयारी पोशाक उधोगले उपनियम (४) बमाजिम धागो पैठारी गर्न उधोगले राखेको बैङ्क जमानत फुकवा गर्न भन्सार कार्यालयमा पेश गरको बैङ्क जमानत फुकवा गर्नको लागि धागो पैठारी गर्न कपडा उधोगबाट खरिद गरको कपडाबाट खरिद गरको मितिले एघार महिनाभित्र तयारी पोशाक बनाइ न्यनतम दस प्रतिशत मल्य अभिवद्धि गरी निकासी गरेको प्रमाण, सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरको  प्रमाण र सम्बन्धित निकायबाट प्रमाणित भएको कपडाको खपत अनुपातको प्रमाण सँलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(६) नियम १० का उपनियम (६) बमोजिम मालवस्तु पैठारी गर्दा राखेको बैङ्क जमानत फुकवा गर्नको लागि नियम १२ का उपनियम (५) बमोजिमका अवधिभित्र वा नियम १३ बमोजिम म्याद थप भएकामा सो अवधिभित्र वाणिज्य विभागले तोकबमोजिम मुल्य अभिवद्धि गरी तयारी मालवस्तु बनार्इ निकासी गरेको प्रमाण, सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको अभिवद्धि गरको मल्य बराबरको विदेशी मुद्रा आर्जन गरको प्रमाण र सम्बन्धित निकायबाट प्रमाणित भएको कच्चापर्दाथ एँव सहायक कच्चापदार्थका खपत अनुपातको प्रमाण सँलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(७) यस नियममा अन्यत्र जुनसकै कुरा लैखिएका भए तापनि निकासीकर्ताले निर्धारित अवधिभित्र सैब प्रक्रिया पुरा गरी मालवस्तु निकासी  गरिसकेको तर विदशी मुद्रा आर्जन गरका प्रमाण मात्र पेश गेन नसकी त्यस्ता प्रमाण पेश गनको लागि मनासिव कारणसहित म्याद थपको लागि निवेदन दिएमा विभागले बढीमा तीन महिनासम्मको म्याद थप गरिदिन सक्नेछ ।  

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
धरौटी वा बैङ्क जमानतराखी मालवस्तु पैठारी गर्ने सम्बन्धी विशेष व्यवस्था औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम भन्सार प्रशासनलाई व्यवस्थित, पारदर्शी एवं उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित एवं सहज बनाउन भन्सार सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न नियम ११- धरौटी वा बैङ्क जमानत राखी मालवस्तु पैठारी गर्न सम्बन्धी विशेष व्यवस्था - (१) हवेइ कम्पनीले अन्तर्राष्टिय उडानका लागि आवश्यक पर्ने क्याटरिङ्गका मालवस्तु र इन्फ्लाइट करमक्त पसलमा बिक्री गर्ने मालवस्तु पैठारी गर्दा सो मालवस्तुमा लाग्ने भन्सार महसुल वापतको रकम धरौटी राखी वा सो बराबरको बैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ । त्यस्ता हवार्इ कम्पनील त्यस्तो मालवस्तु आफैले पैठारी नगरी बण्डेड वयरहाउस वा करमुक्त पसलबाट खरिद गर्न चाहेमा विभागले तोकेको बण्डेड वयरहाउस वा करमुक्त पसलबाट खरिद गेन सक्नेछ । (२) नेपालका कपडा उद्योगले उत्पादन गर्ने कपडा निकासी मलुक तयारी पोशाक उद्योगलाइ बिक्री गर्न भएमा सो कपडा उत्पादनका लागि आवश्यक पर्ने धागो पैठारी गर्दा कपडा उद्योग सघको सिफारिसमा सो धागोमा लाग्ने भन्सार महसल वापतको रकम बराबरको बैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ । भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 Goods