Legal Documents

View Procedure

Procedure Name विशष आर्थिक क्षेत्रमा अवस्थित उधोगलाइ मालवस्तु बिक्री गर्न र भन्सार महसुल फिर्ता दिने व्यवस्था
Description

भन्सार नियमावली, २०६४

नियम १८- धरऔटी वा बैङ्क जमानत राखी मालवस्तु पैठारी गर्न सम्बन्धी विशेष व्यवस्थाः विशेष आथिक क्षेत्रमा अवस्थित उधोगलाइ मालवस्तु बिक्री गर्न र भन्सार महसुल फिर्ता दिने व्यवस्थाः

(१) कुनै  पैठारीकर्तेल पैठारी गरेको मालवस्तु विशेष आर्थिक क्षेत्रमा अवस्थित उधोगलार्इ विभागको पूर्व स्वीकर्ति लिर्  बिक्री गरेमा निजले त्यस्तो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिररेको रहेछ भने त्यस्तो भन्सार महसुल फिर्ता पाउनको लागि मालवस्तु बिक्री गरेको साठी दिनभित्र देहायका प्रमाण कागजात सँलग्न गरी त्यस्तो मालवस्तु जुन भन्सार कार्यालयबाट पैठारी गरेको हा सोही कार्यालयमा निवेदन दिनु पर्नछः

आवश्यक कागजात

(क)  मालवस्तु पैठारी गर्दाका बीजक, प्रज्ञापनपत्र र नगदी रसिद,

(ख)  खरिदकर्ता उधोग र विक्रेता पैठारीकर्ताबीच त्यस्तो मालवस्तु खरिद बिक्री गर्न सम्बन्धमा  भएका सम्झौतापत्र,

(ग)  मालवस्तु बिक्री गरको बीजक,

(घ)  खरिदकर्ता उधोगल त्यस्ता मालवस्तु खरिद गरेका दखिने खरिद खाताका प्रमाणित प्रतिलिपि,

(ङ)  खरिदकर्ता उधोगबाट भक्तानी पाप्त गरका पमाण,

(च)  खरिदकता उधोग वा बिक्रेताका तेफबाट सम्बन्धित भन्सार कायेलयका नाममा जारी भएका  त्यस्ता मालवस्तुमा लागको महसल बराबरका बङ्क जमानत

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
धरौटी वा बैङ्क जमानत राखी मालवस्तु पैठारी गर्न सम्बन्धी विशेष व्यवस्था आयात अर्थ मन्त्रालयम धरौटी वा बैङ्क जमानत राखी मालवस्तु पैठारी गर्न सम्बन्धी विशेष व्यवस्थाः विशष आथिक क्षत्रमा अवस्थित उधोगलाइ मालवस्तु बिक्री गर्न र भन्सार महसुल फिर्ता दिने व्यवस्थाः Comment भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 Goods