Legal Documents

View Procedure

Procedure Name इजाजतपत्र लिनु पर्ने र टाँचा लगाउने सम्बन्धी व्यवस्था
Description

वन नियमावली, २०५१

नियाम ७ -इजाजतपत्र लिनु पर्ने र टाँचा लगाउनु पर्ने (१) यस नियमावली बमोजिम अधिकार प्राप्त अधिकारीबाट इजाजतपत्र नलिई कसैले कनै किसिमको वन पदावार उपलब्ध गर्न, सङ्कलन गर्न, हटाउन, बिक्री वितरण गर्न, निकासी गर्न,  ओसारपसार गर्न हुँदैन र उपरोक्त उद्देश्यले वन क्षेत्रभित्र प्रवेश गर्न समेत हुँदैन ।  

 (२) एनको दफा २२ को उपदफा (२) बमोजिम इजाजतपत्र प्राप्त गरेको कुनै व्यक्ति वा निकायले वनमा कुन काठ वा दाउरा काट्दा टुक्याउँदा, वा  त्यसको निकासी गर्दा इजाजतपत्रमा उल्लेख भएको तथा नपाल सरकारले निर्धारण गरका  शर्तहरु अनिवार्य रुपल पालना गर्नुपनछ ।

 (३) वनका काठ वा दाउरा काटदा, टुक्याउँदा, उपभोग गर्दा, हटाँउदा, बिक्री वितरण गदा, ओसारपसार गर्दा वा निकासी गर्दा विभागले तोकिदिएका टाँचा लगाउनु पर्नेछ ।

 (४) काठ दाउरा वाहेकका अन्य वन पैदावार काटदा, टक्याउँदा, उपभोग गर्दा, हटाउँदा, बिक्री वितरण गर्दा, ओसारपसार गर्दा वा निकासी गर्दा नेपाल सरकारले निधारण गरको कायविधिका अधिनमा रही गर्नु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class