Legal Documents

View Procedure

Procedure Name पशु स्वस्थता प्रमाणपत्र
Description

पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००)

नियाम १० - क्वारेन्टाइन प्रमाणपत्र:

१) पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन प्रक्रिया पूरा भैसकेपछि क्वारेन्टाइन अधिकृतले सम्बन्धित व्यक्तिलाई अनुसूची२ को ढाँचामा क्वारेन्टाइन प्रमाणपत्र यथाशीघ्र उपलव्ध गराउनु पर्नेछ । मग्रीको क्वारेन्टाइन प्रक्रिया पूरा भैसकेपछि क्वारेन्टाइन अधिकृतले सम्बन्धित व्यक्तिलाई अनुसूची२ को ढाँचामा क्वारेन्टाइन प्रमाणपत्र यथाशीघ्र उपलव्ध गराउनु पर्नेछ ।

(२) देहायका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्नु पर्दा

(क) कुकुर तथा विरालोको लागि फाराम

(ख) घर पालुवा तथा जङ्गली पशुको लागि फाराम

(ग) पशुको वीर्यको लागि फाराम

(घ) पशुको मासुको लागि फाराम

(ङ) पशु आहारा, औद्योगिक वा औषधिको रुपमा प्रयोग हुने पशुजन्य पदार्थको लागि फाराम

(च) घोडा जातिका पशुको लागि फाराम
(छ) पंक्षीका लागि फाराम

(ज) विभिन्न पंक्षीका फुल तथा एक दिने चल्ला वा भर्खर कोरलिएका चल्लाको लागि फाराम८ 

(३) उपनियम (२) बमोजिम जारी गरिएको प्रमाणपत्र जारी गरेको मितिले दश दिनसम्मको लागि मान्य हुनेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
पशु क्वारेन्टाइन प्रमाणपत्र प्रमाणपत्र आवश्यकता पशुपन्छी विकास मन्त्रालय पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन प्रक्रिया पूरा भैसकेपछि क्वारेन्टाइन अधिकृतले सम्बन्धित व्यक्तिलाई क्वारेन्टाइन प्रमाणपत्र यथाशीघ्र उपलव्ध गराउनु पर्नेछ । Comment पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००) 9999-12-31 Goods