नियाम १३. निकासी वा पैठारी सम्बन्धी सिफारिस ः (१) एनको दफा १८ को प्रयोजनका लागि सिफारिसपत्र लिन चाहनेल तीन सय रुपैया दस्तुर सहित अनसूची–६ को ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त हुन आएमा विभागले सो उपर आवश्यक जाँचबझ गरी सिफारिस दिन मनासिब दखेमा निवेदकलार्इ अनसूची–७ को ढाँचामा सिफारिसपत्र दिनु पर्नेछ ।