Legal Documents

View Procedure

Procedure Name पशु क्वारेन्टाइनमा राख्नु पर्ने
Description

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ (१९९९)

नियम ६- क्वारेन्टाइनमा राखिने अवधि ः (१) पैठारीकर्ताले पैठारी गरेका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामगीलाई परीक्षणको लागि तोकिएका अवधिसम्म क्वारन्टाइनमा राख्न पर्नेछ ।

(२) उपदफा (१) बमजिम क्वारन्टाइनमा राखिएका पशुको लागि आवश्यक पर्ने दाना, पानी र सुरक्षाका व्यवस्था सम्बन्धित पैठारीकताले गर्नु पर्नेछ ।

(३) क्वारेन्टाइनमा राखिएको पशु परीक्षण अवधिभित्रै मरेमा क्वारेन्टाइन अधिकिर्तले त्यस्तो मरेका पशु परीक्षण गरी नष्ट गर्न पैठारीकर्तालार्इ आदेश  दिनेछ ।

(४) उपदफा (१) बमोजिम क्वारेन्टाइनमा राखिएको पशु मरेमा पैठारीकर्ताले कुनै प्रकारको क्षेतिपूर्ति दाबी गर्न पाउने छैन ।

(५) क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
पशु क्वारेन्टाइनमा राख्नु पर्ने क्वरेंटिन आवश्यकता पशुपन्छी विकास मन्त्रालय पैठारीकर्ताले पैठारी गरेका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामगीलाई परीक्षणको लागि तोकिएका अवधिसम्म क्वारन्टाइनमा राख्न पर्नेछ । टिप्पणी पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ 9999-12-31 Goods