Legal Documents

View Procedure

Procedure Name अन्तःशुल्क इजाजतपत्रको लागि निवेदनको ढाँचा
Description

नियाम ३.-  इजाजतपत्रको लागि निवेदन दिनु पर्ने ः कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अनुसूची२ मा उल्लेख भएका अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा सोही अनुसूचीमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत  समक्ष अनुसूची१ बमोजिमको ढांचामा निवेदन दिनु पर्नेछ । 

Category Procedure


Title Description Create Date Update Date Issued By File
अन्तःशुल्कको इजाजतपत्रको अन्तःशुल्कको इजाजतपत्रको ढाँचा 2016-08-04 2016-11-21 अर्थ मन्त्रालयम



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
अन्त:शुल्कको इजाजतपत्र लाइसेन्स आवश्यकता अर्थ मन्त्रालयम लाइसेन्सको वैधता एक वर्ष रहनेछ। इजाजतपत्रवालाले उपनियम (१) बमोजिमको इजाजतपत्रको अवधि समाप्त भएको मितिले एक महिनाभित्र अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण दस्तुर विभागले तोकेको अन्तःशुल्क अधिकृत समक्ष बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउनु पर्नेछ । उपनियम (२) बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराउने इजाजतपत्रवालाले सो अवधि समाप्त भएको मितिले छ महीनाभित्र अनुसूची–२ मा तोके बमोजिम नवीकरण वापत लाग्ने दस्तुरमा पचास प्रतिशतले थप दस्तुर र बक्यौता अन्तःशुल्क रकम समेत बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउन सक्नेछ । उपनियम (३) मा तोकिएको अवधि समाप्त भएपछि नवीकरण गराउन चाहेमा अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण वापत लाग्ने दस्तुरमा प्रत्येक आर्थिक वर्षको लागि सतप्रतिशत थप दस्तुर र वक्यौता अन्तःशुल्क रकम समेत बुझाई इजाजतपत्र नवीकरण गराउन सकिनेछ । Comment अन्तःशुल्क नियमावली, २०५९ 9999-12-31 Goods