Legal Documents

View Procedure

Procedure Name पैठारीकर्ताले पदार्थको पैठारी तथा डिलर सम्बन्धी विवरण पेश गर्नु पर्ने प्रक्रिया
Description

ओजोनतहलाई नष्ट गर्ने पदार्थको उपभोग (नियन्त्रण) नियमावली, २०५७

नियम ११. पैठारीकर्ताले पदार्थको पैठारी तथा डिलर सम्बन्धी विवरण पेश गर्नु पर्ने: पैठारीकर्ताले आफूले पैठारी गरी डिलरहरूलाई बिक्री वितरण गरेको तथा आफूसँग मौज्दात रहेको पदार्थको स्पेसिफिकेशन, परिमाण र किसिम समेत खुलाइ अनुसूची–२ बमोजिमको ढाँचामा विवरण तयार पारी प्रत्येक छ महिनामा मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ । उक्त विवरणसँग पैठारीकर्ताले आफ्ना डिलरहरूको नाम र ठेगानासमेतको जानकारी मन्त्रालयले तोकेको ढाँचामा संलग्न गरी पेश गर्नुपर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
ओजोनतहलाई नष्ट पदार्थ पैठारीको सूचना दिनुपर्ने विवरणको फारम ओजोनतहलाई नष्ट पदार्थ पैठारीको सूचना दिनुपर्ने विवरणको फारमको ढाँचा 2016-09-05 2016-09-05 उद्योग मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
पैठारीकर्ताले पदार्थको पैठारी तथा डिलर सम्बन्धी विवरण पेश गर्नु पर्ने विवरण औपचारिकता आवश्यकता info@mope.gov.np यो खण्डले पदार्थ आयात र बिक्रेता सन्दर्भमा आयातकर्ता द्वारा पेश गर्नु पर्ने विवरणको जानकारी प्रदान गर्दछ। टिप्पणी ओजोनतहलाई नष्ट गर्ने पदार्थको उपभोग (नियन्त्रण) नियमावली, २०५७ 9999-12-31 Goods