Legal Documents

View Procedure

Procedure Name सहुलियतमा सार्वजनिक निर्माण कार्यको लागि पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्ने
Description

निर्माण व्यवसाय नियमावली, २०५६

नियम १७ - सहुलियतमा पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्नेः द्विपक्षीय वा बहुपक्षीय सम्झौता बमोजिम गरिने सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिम प्राप्त सुविधा अन्तर्गत स्वदेशी तथा विदेशी निर्माण व्यवसायीले नेपालभित्र पैठारी गरेको सवारी साधन, मेशिनरी औजार तथा यस्तै अन्य यन्त्र तथा उपकरणको विवरण अनुसूची–१६ बमोजिमको ढा“चामा समिति समक्ष पेश गर्नु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
सहुलियतमा पैठारी गरिएका सामानको विवरणको फारम सहुलियतमा पैठारी गरिएका सामानको विवरणको फारमको ढाँचा 2016-09-07 2016-09-07 भौतिक पूर्वाधार र यातायात मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
सहुलियतमा सार्वजनिक निर्माण कार्यको लागि पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्ने औपचारिकता आवश्यकता भौतिक पूर्वाधार र यातायात मन्त्रालय सहुलियतमा सार्वजनिक निर्माण कार्यको लागि पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्ने टिप्पणी निर्माण व्यवसाय नियमावली, २०५६ 9999-12-31 Goods