Legal Documents

View Procedure

Procedure Name खनिज पर्दाथ बाहिर स्थानीय विकास शुल्क बुझाउनु पर्ने
Description
खानी तथा खनिज पदार्थ नियमावली, २०५६ (१९९९)
 
नियम २२.    स्थानीय विकास शुल्क:  उत्खनन् कार्यका अनुमतिपत्र प्राप्त व्यक्तिले खानिद्वार प्रत्येक पटक खनिज पर्दाथ बाहिर निकाल्दा त्यसरी निकालिएको खनिज पदार्थको परिमाणको आधारमा नियम
२१ बमोजिम तोकिएको रोयल्टीको दश प्रतिशतले हुने स्थानीय विकास शुल्क जिल्ला विकास समिति वा सा समितिले तोकेको निकायमा बुझाउनु पर्नेछ ।    
  
 
Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खनिज पर्दाथ बाहिर स्थानीय विकास शुल्क बुझाउनु पर्ने भुक्तानी आवश्यकता उद्योग मन्त्रालय खनिज पर्दाथ बाहिर स्थानीय विकास शुल्क बुझाउनु पर्नेबारेमा। टिप्पणी खानी तथा खनिज पदार्थ नियमावली, २०५६ 9999-12-31 Goods