Legal Documents

View Procedure

Procedure Name खाध पदार्थमा लेबल अनिवार्य गर्ने
Description

नियम ४. खाध पदार्थमा लेबल अनिवार्य गर्नेः  (१) स्वदशी खाघ उद्योगबाट उत्पादित वा स्वदेशमा प्याकिङ्ग गरिएका वा नेपाल भित्र आयात हुने वा नेपालबाट निकासी हुने खाघ पदार्थमा लेबल अनिवार्य हुनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नियम २३. मा उल्लेखित वा विभागले नेपाल राजपत्रबाट सूचना वा आदेश जारी गरी लेबल आवश्यक नपर्ने भनी उल्लेख गरिएका खाघ पदार्थमा लेबल अनिवार्य हुने छैन । 

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदार्थमा लेबल अनिवार्य गर्ने औपचारिकता आवश्यकता कृषि विकास मन्त्रालय स्वदेशी खाद्य उद्योगबाट उत्पादित वा स्वदेशमा प्याकिङ्ग गरिएका वा नेपाल भित्र आयात हुने वा नेपालबाट निकासी हुने खाद्य पदार्थमा लेबल अनिवार्य हुनु पर्नेछ । नियम ४। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 2016-10-16 Goods