Legal Documents

View Procedure

Procedure Name खाद्य पदार्थ लेबलिङ्ग गर्दा पालना गर्नु पर्ने कुरा
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली (मस्यौदा ), २०७३ 

नियम ७.  लेबलिङ्ग गर्दा पालन गर्नु पर्ने कुराः खाघ पदार्थको लेवलिङ्ग गर्दा देहायका कुरा पालना गन  पर्नेछ:

क) भ्रमवा धोखा नहुने गरी लेबलमा प्रष्ट जानकारी वा विवरण खुलाउनु पर्ने ।

ख) लेबलको विवरण त्रुटीरहित हुने गरीगर्नु पर्ने ।

ग) खाद्य पदार्थका लेबलमा विवरण प्रस्तुत गर्दा फरक बुझाइ हुने, फरक उपभोग हुन वा

फरक महत्व बोध हुने गरी प्रस्तुत गर्न पाइने छैन ।

घ) विवरण लेबलमा नै जोडिएका वा छापिएको र राम्रोसग टाँसिएको हुनु पर्ने ।

ङ) अक्षर प्रष्टँसग देखिन, बुझिने र नमेटिने हुनु पर्ने ।

च) बाह्य आवरण भित्र पन लेबलका विवरण प्रष्ट बुझिने गरी पारदर्शी हुनु पर्ने ।

छ) लेबल केरमेट गरेको वा पुरानो लेबल माथि नयां लेबल टांसिएको वा लेखिएको हुन

नहुने ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदार्थको लेबलिङ्ग गर्दा पालन गर्नु पर्ने कुराहरु लेबलिंग आवश्यकता कृषि विकास मन्त्रालय नियम ७ खाद्य खाघ पदार्थको लेवलिङ्ग गर्दा देहायका कुरा पालना गन पर्नेछ। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 Goods