Legal Documents

View Procedure

Procedure Name खाघ पदार्थको नाम उल्लेख हुनपर्ने
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली (मस्यौदा), २०७३

नियम ८.  खाघ पदार्थको नाम उल्लेख हुनपर्नेः लेबलमा खाघ पदार्थको नाम मुख्य देखिने भागमा प्रष्ट उल्लेख गर्नुपर्नेछ । नाम उल्लेख गर्दा भ्रमपुर्ण वा द्विधाजनक नहुने गरी चलन चल्तीको नाम  वा वैज्ञानिक नाम र उपलब्ध भएसम्म कानुनद्वारा परिभाषित नाम समेत प्रष्ट उल्लेख गरिएको हुनु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदार्थको नाम उल्लेख हुनपन लेबलिंग आवश्यकता कृषि विकास मन्त्रालय लेबलमा खाद्य पदार्थको नाम मुख्य देखिने भागमा प्रष्ट उल्लेख गर्नुपर्नेछ । नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 Goods